मुख्य समाचार

गण्डकीमा सञ्चारमैत्री कानुन ल्याइने – मन्त्री थापा

4 years ago Samaya Dristi 0
पोखरा, २० फागुनः गण्डकी प्रदेशका कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेशमा ल्याउन लागिएको कानुन सञ्चार क्षेत्र मैत्री हुने बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित उत्कृष्ट सदस्य अवार्ड वितरण एवम् सम्मान कार्यक्रममा उहाँले सम्बद्ध पक्षसँग छलफल एवम् अन्तरक्रिया मार्फत कानुनलाई अन्तिम रुप प्रदान गरिने बताए ।समाजका सत्य तथ्य ल्याउने पत्रकारिता थप समाचार

प्रेस चौतारी गण्डकीमा इन्द्र पौडेल

4 years ago Samaya Dristi 0
पोखरा । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा इन्द्र पौडेल चुनिएका छन् । बिहीबार भएको अधिवेशनले पौडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा उमाकान्त शर्मा र रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुवेदी र गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सर्वसम्मत चयन भएका हुन् । प्रेस चौतारीले थप समाचार

बेसिक तथा एडभान्स फोटोग्राफी तालिम शुरु

4 years ago Samaya Dristi 0
१९ फागुन,पोखरा पोखरा फोटोग्राफर संघले फोटोग्राफी तालिम शुरु गरेको छ । तीन दिन सम्म सञ्चालन हुने सो तालिम कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भैरहको छ । पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका र सो ब्यावसाय गर्न इच्छुकहरुको निम्ती फोटोग्राफी सिपको अभिबृद्धी गर्न शुरु भएको तालिममा प्राय महिलाहरुको थप समाचार

गुरुङ द्धारा धार्मिक योग पार्कको उदघाटन

4 years ago Samaya Dristi 0
पोखरा फागुन १७पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उप.मेयर मन्जुदेवी गुरुङले गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर थप समाचार

दीप हस्पिटले फागुन २१ मा स्वास्थ्य शिविर गर्ने

4 years ago Samaya Dristi 0
१७ फागुन,पोखरापोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । हस्पिटल सुरु भएको एक वर्ष पूरा भएको र हस्पिटलले सम्पूर्ण सेवा आरम्भ गरेको सन्दर्भमा स्वास्थ्य शिविर गर्न लागिएको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन गुरुङले बताए । स्वास्थ्य शिविर अस्पतालको आफ्नै थप समाचार

गौरीशंकर साकोसको चाउथे सेवा केन्द्र उद्घाटन

4 years ago Samaya Dristi 0
पोखरा, फागुनपोखरा वडा नं २५ हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको चाउथे सेवा केन्द्रको शनिवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । केन्द्र उद्घाटन गर्दै प्रदेश भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले राष्ट्रिय पुजी निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको बताए।मन्त्री बुढाले प्रदेश सरकारद्वारा संचालित व्यवसायिक जीवन रक्षा कोषको थप समाचार

पुंजिगत खर्च कम्तिमा ८० प्रतिशत गर्ने गरी गति बढाउन मन्त्री बरालको निर्देशन

4 years ago Samaya Dristi 0
पोखरा १२, फागुन गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले चालु आर्थिक बर्षमा पुंजिगत खर्च कम्तिमा पनि ८० प्रतिशत बजेट खर्च गर्ने गरी कामको गति बढाउन निर्देशन दिनु भएको छ । प्रदेशको अर्थ मन्त्रालयले विहिबार तनहुँमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुसासन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै मन्त्री बरालले निमित्त देखायर कर्मचारीले थप समाचार

लाईन्स क्लव अफ चौतारी द्वारा बिद्यालयलाई सहयोग ।

4 years ago Samaya Dristi 0
फागुन ११ ,पोखरालाईन्स क्लवअफ पोखरा चौतारीले तनहँुको शुक्ला गण्डकी ४ मा रहेको अमर ज्योति प्राथमीक बिद्यालय खैरेनिटार ग्यासिङका बिद्याथीलाई नगद,शैक्षिकसामागी्र,तथा बिद्यालय पोसाक हस्तान्तरण गरेको छ ।सो बिद्यालयमा आधारभुत तहदेखि कक्षा ५ सम्म अध्ययन गर्ने २२ जना छात्र,छात्रा रहेका छन । विद्यालयमा ४ शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन । कार्यरत शिक्षक मध्ये २ थप समाचार

आहा कति सुन्दर

4 years ago Samaya Dristi 0
पोखरा -१९,घार्मी देखी देखिएको सुन्दर तोरीवारी सहित माछापुच्छ«ेतस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे। पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले थप समाचार