4 years ago
Samaya Dristi
0
कमल पौडेल अथकपोखरा २५, पुसविचारी चौतारा पोखरा विकास समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः आत्मराम पौडेललाई चयन गरेको छ ।समितिको बरिष्ठ उपाध्यक्षमा बमवहादुर कार्की, उपाध्यक्षमा उमाकान्त पौडेल, सचिवमा माधव क्षेत्री, कोषाध्यक्षमा पार्वती शर्मा ढकाल, सहसचिवमा ख्यामप्रसाद सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा वासुदेव पौडेल, प्रकाश पौडेल, कमला विक, लीला नेपाली
थप समाचार