पौष २५ गते २०७८
विचारी चौतारा पोखरा विकास समाजको अध्यक्षमा आत्मराम
कमल पौडेल अथक
पोखरा २५, पुस
विचारी चौतारा पोखरा विकास समाजको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः आत्मराम पौडेललाई चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा बमवहादुर कार्की, उपाध्यक्षमा उमाकान्त पौडेल, सचिवमा माधव क्षेत्री, कोषाध्यक्षमा पार्वती शर्मा ढकाल, सहसचिवमा ख्यामप्रसाद सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा वासुदेव पौडेल, प्रकाश पौडेल, कमला विक, लीला नेपाली र गंगादेवी कार्की चयन भएका छन् । समाजको सल्लाहकारमा भक्तवहादुर केसी र जयनारायण सुवेदी चयन भएका छन् ।
समाजको अध्यक्षमा पुनः चयन भएपछि अध्यक्ष पौडेलले समाजलाई थप गतिशील वनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै कोलेनिका पोखराका प्रमुख रामजी पौडेलले सामाजिक संस्थालाई गतिशील वनाउन सके सुख दुःखमा साथ समर्थन पाइने धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका राष्ट्रिय परिसद सदस्य एवं रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथकले सामाजिक संस्थामा लाग्ने व्यक्ति राजनीतिवाट मुक्त हुनु पर्ने वताए ।
समाजका अध्यक्ष आत्मराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तोयनाथ पौडेल, डीलवहादुर खत्री, जगदीश पौडेल सचिव माधव क्षेत्री लगायतले वोलेका थिए ।