साइकल सिटी पोखराको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा अभिशेक कोइराला (फोटो फिचर)
फागुन,पोखरा ।
स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका छन् ।
क्लबको उपाध्यक्षमा राजन गोङ्गजु,सचिवमा जय गुरुङ्ग, कोषाध्यक्षमा दिपक कार्की सह–सचिवमा धरम बहादुर लामिछाने सदस्यहरुमा मोहन सिंह लालचन,नवराज थापा,दिपेन्द्र मर्सानी,दुर्गा प”साद अधिकारी,रक्से लामा र राजिव मुल्मी निर्विरोध निर्वाचित भएको कुरा निर्वाचन संयोजक प्रकाश बज्राचार्य ले जानकारी दिएका छन ।
प्रम’ख अतिथि प’राना साईकलिस्ट तथा चित्रकार आलोक गुरुङ्गले साइकलको महत्व र उपयोगिता धेरैनै रहेको र स्वाश्थ्य तथा पर्यावरणका लागी अति उपयोगी भएको उल्लेख गरे तेस्तै अतिथि कास्की जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष शंकर भण्डारी, पुर्व अध्यक्ष प्रकाश बज्राचार्य, जितेन्द्रमान शाक्य, ले साइकल सिटी पोखराले उल्लेखनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । सभाले कोषाध्यक्ष जय गुरुङ्ग ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखरा भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा संयोजक राजन गोङ्गजु लाई मायाको चिनो प्रदान गरिएको थियो भने साइकल मार्फत बिभिन्न ठाउहरुको प्रमोशन साथै भिजिट गर्ने साइकलिष्टहरुलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष महेन्द्रराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अभिशेक कोइराला र कार्यक्रम संचालन जय गुरुङ्गले गरेका थिए ।
पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक...
Read More
कमल पौडेल अथकपोखरा २२, वैशाखपोखरामा पछिल्ला दिनमा कोरोना संक्रमणको अत्यास वढ्दो छ । यो अत्यास सँगै अर्को अत्यास भुस्याहा कुकुरको छ । हिजो आज मानिसले कुकुरलाई आफ्ना सन्तान भन्दा...
Read More
Samaya Dristi
2 years ago
पोखरा ११ असार महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोट्ेचौतारा स्थित...
Read More
पोखरा,३ जेठ । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्याएका छन् । २८ हजार १६० मत गणना हुँदा...
Read More