4 years ago
Samaya Dristi
0
फागुन,पोखरा । स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका छन् । क्लबको उपाध्यक्षमा राजन गोङ्गजु,सचिवमा जय गुरुङ्ग, कोषाध्यक्षमा दिपक कार्की सह–सचिवमा धरम बहादुर लामिछाने सदस्यहरुमा मोहन सिंह लालचन,नवराज थापा,दिपेन्द्र मर्सानी,दुर्गा
थप समाचार