मुख्य समाचार

काठमाडौंमा कोठाभित्र मृत भेटिए युवा-युवती

4 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुस । काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्। गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला परेका थप समाचार

ए डिभिजन लिग : आज संकटा र सातदोबाटो तथा जावलाखेल र एपीएफ भिड्दै

4 years ago Samaya Dristi 0
काठमाडौं,२३ पुस । सहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आजदेखि आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज दुई खेल हुनेछ । जसमा अपराजित संकटाले नवप्रवेशी सातदोबाटो युथ क्लबसँग खेल्नेछ भने जावलाखेलले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । जारी लिगमा अपराजित तिन क्लबमध्ये एक रहेको संकटा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ । सातदोबाटो विरुद्ध जित हात थप समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

4 years ago Samaya Dristi 0
काठमाडौं,२१ पुष । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ । भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ थप समाचार

माघ ६ देखि २० औं आहारारा गोल्डकप फुटबल

4 years ago Samaya Dristi 0
पोखरा, २० पुस । २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आगामी माघ ६ देखि १५ सम्म चल्ने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ मोफसलको चर्चित क्लब सहारा क्लबले थप समाचार

पोखरा फोटोग्राफर संघ को ४० औँ बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पुष १७,पोखरापोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का पुर्व अध्यक्ष टुकलाल नेपाली को प्रमुख अतिथ्य एवम गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष खडानन्द थप समाचार

पाँचौं पोखरा स्पोर्टस् अवार्ड , पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

4 years ago Samaya Dristi 0
पोखरा, १८ चैत ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच थप समाचार

कांग्रेसले बीपीलाई चिन्न सकेन, महामन्त्री शर्मा

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १७, पुस नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले बीपी कोइरालालाई चिन्न नसकेको वताएका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसद्धारा शुक्रवार पोखरामा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण एवं सम्मान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् ।उनले वीपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको वताए । बीपी थप समाचार

पत्रकार सम्मेलन

4 years ago Samaya Dristi 0
नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण Photo: samayadristi.com थप समाचार

पोखरा सडक महोत्सवको तयारी पुरा, भोली उद्घाटन

4 years ago Samaya Dristi 0
१४ पुष,पोखरारेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गर्ने २३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । भोलीदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको उद्घाटन कार्यक्रममा २५ भन्दा बढी बाजागाजा सहित साँस्कृतिक समूहको सहभागिता रहने महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । उनका अनुुसार थप समाचार

पोखरा सहित गण्डकी प्रदेशमा शुक्रबारसम्म पानी पर्ने सम्भावना, उच्च हिमाली भेगमा हिउ पर्यो

4 years ago Samaya Dristi 0
पोखरा १४, पुष । पोखरा सहित देशका अधिकाशं ठाउँमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको कारण हल्का बर्षा भएको छ । मंगलबार बेलुका देखि हल्का सुरु भएको बर्षा आगामी शुक्रबारसम्म पोखरा, गण्डकी प्रदेश सहित देशका केही भागमा हल्का बर्षा हुने सम्भावना रहेको मौसम विभाग फिल्ड कार्यालय पोखराकी मेजर अब्जवर भुमा गुरुङले बताइन्। उनका अनुसार हाल देश थप समाचार