२२,फागुन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तिन दिने फोटोग्राफी तथा लाईटरुम तालिम सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सो कार्यक्रम्मा ३८ जान सहभागि भएका थिए ।
कार्यक्रममा पहिलो दिन आधारभूत फोटोग्राफी तालिम तथा बाकी दुइ दिन एडभान्स फोटोग्राफी तालिम सञ्चालन भएको थियो । फोटोग्राफर संघ गण्डकी सहयोगी संस्थाको रुपमा रहेको थियो भने प्रशिक्षकको रुपमा घनश्याम पौडेल ,दुर्गा प्रसाद पौडेल र सुशन अधिकारी रहेका थिए।
पोखरा क्षेत्रमा फोटो ब्यावसाय गरिरहेका ब्यावसायी हरुको उल्लेख्य उपस्थिति रहेको संयोजक देवानन्द पोखरेलले जानकारि दिएका थिए ।
पेशागत सिप बृद्धीलाई नया आधुनिक प्रबिधी संग संगै लैजान यस्ता तालिमहरुको आवस्यकता रहेको र प्रबिधी मार्फत आफ्नो पेशालाई समायानुकुल परिमार्जन गर्न सकिने निवर्तमा अध्यक्ष रबिनाथ दाहाल ले वताएका थिय ।
कार्यक्रम्मा बोल्दै प्रशिक्षार्थि वसन्त शेर्पाले तालिम बाट धेरै टेक्निकल कुराहरु सिक्न पाउदा खुसि लायको बताए ।प्रमुख अतिथि फोटो ग्राफर संघ गण्डकिका अध्यक्ष दुर्गा प्रसाद पौडेलले फोटो व्यवसायिहरुलाइ एकज’ट गराउदै प्रविधिमा अघि बढाउनका लागी संघले गरेका यस्ता तालिम बाट फोटो ग्राफर व्यसायिहरुको कार्यक्षमता वृद्धी हुनुका साथै छिटो छरितो कार्य सम्पादनमा सहयोग पुग्ने बताउनु भएको थियो ।
कार्यक्रममा महिला समिति संयोजक शान्ती सुवेदी ले शिप बिकासमा महिलाहरुको पनि उल्लेख्य सहभागिता गराएकोमा धन्यवाद ब्यक्त गर्नुभयो यसैगरी प्रशिक्षक सुशन अधिकारीले सिकाई लाई ब्यवहारमा उतार्नु पर्ने कुरामा जोड दिनुभयो । संस्थाका अध्यक्ष जनकराज तिवारीको अध्यक्षतामा भएको कार्यक्रम मा स्वागत संस्थाका उपाध्यक्ष रामचन्द्र पोख्रेल ले गरेका थिए भने कार्यक्रम संचालन पोखरा फोटोग्राफर संघका सचिव बिसुराज बरालले गरेका थिए ।
१७ असोज, पोखरा पोखरा–१४ स्थित रातोडाँडामा नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देशीय भवनको एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष भक्त तामाङको अध्यक्षतामा...
Read More
म साहित्यकार पनि हैन र धेरै साहित्य बुझदिन तर पनि किन किन साहित्यका अरुको श्रृजना पढ्न सुन्न निकै मन पर्छ । एक दिन साथी अमृतले पोखराकै मजदुर कवी भनेर...
Read More
हेमजा, ११ जेठ हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रबेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा...
Read More