जेठ ११ गते २०७९

यि हुन पोखरा महानगरका विजेता

पोखराको १५ औं मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी

मेयर : धनराज आचार्य ?️एकीकृत समाजवादी (गठवन्धन विजयी ) (५८,८९३)

उपमेयर: मन्जु देवि गुरुङ ☀️नेकपा एमाले विजयी ।(६०,५४६)

कुन वडामा कस्को नेतृत्व निर्वाचित वडा_अध्यक्षहरुको नाम सहित

पोखरा-१: एमाले बिजयी☀️ शाहारा प्रधान

पोखरा-२: काङ्ग्रेस बिजयी? दिवसमान प्रधानाङ्ग

पोखरा-३: काङ्ग्रेस बिजयी? प्रकाश उदास

पोखरा-४: काङ्ग्रेस बिजयी? देवकृष्ण पराजुली

पोखरा-५: एमाले बिजयी☀️ बिष्णु प्रसाद बराल

पोखरा-६: एमाले विजयी☀️ बिष्णु बहादुर भट्टराई

पोखरा-७: कांग्रेस विजयी ? राम मोहन आचार्य

पोखरा-८: एमाले विजयी ☀️ रुद्र प्रसाद बराल

पोखरा-९: कांग्रेस विजयी ? दिपेन्द्र मरासिनी

पोखरा-१०: कांग्रेस विजयी ? राजेश गुरुङ

पोखरा-११: कांग्रेस विजयी ? प्रेम प्रसाद कर्मचार्य

पोखरा-१२: काङ्ग्रेस बिजयी? सन्तोष बास्तोला

पोखरा-१३: काङ्ग्रेस बिजयी? किरण बराल

पोखरा-१४: कांग्रेस विजयी ? बोधराज कार्की

पाेखरा-१५: – एमाले विजयी ☀️ तोरण वानिया

पाेखरा-१६: – कांग्रेस विजयी ? अमृत शर्मा तिमिल्सिना

पाेखरा-१७: – एमाले विजयी ☀️ राधिका शाही योगि

पाेखरा-१८: – काङ्ग्रेस बिजयी? शिव प्रसाद तिमिल्सिना

पाेखरा-१९: – कांग्रेस विजयी ? पुस्पेन्द्र पाण्डे

पोखरा-२०: -एमाले विजयी ☀️ गंगा केसी

पोखरा २१ : एमाले विजयी ☀️ दीपक प्रसाद सुवेदी

पोखरा २२ : स्वतन्त्र विजयी ? हिमलाल बराल

पोखरा-२३: काङ्ग्रेस बिजयी ? राजकाजी गुरुङ

पोखरा-२४: काङ्ग्रेस बिजयी ? भरत बहादुर अधिकारी

पोखरा-२५: काङ्ग्रेस बिजयी ? मोतिराज तिमिल्सिना

पोखरा-२६: काङ्ग्रेस बिजयी? नरेन्द्र थापा

पोखरा-२७: कांग्रेस विजयी ? पुर्ण कुमार गुरुङ

पोखरा-२८: कांग्रेस विजयी ? श्री कृष्ण लामिछाने

पाेखरा-२९: एमाले विजयी ☀️ श्री प्रसाद गुरुङ

पाेखरा-३०:- कांग्रेस विजयी ?दुर्गा प्रसाद सुवेदी

पाेखरा-३१:- कांग्रेस विजयी ? ढक नाथ कडेल

पाेखरा-३२:- कांग्रेस विजयी ? अक्कल बहादुर कार्की

पाेखरा-३३:- कांग्रेस विजयी ? राम चन्द्र अधिकारी