मुख्य समाचार

समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढ्दो छ मन्त्री थापा

4 years ago Samaya Dristi 0
७ असार,पोखरा गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले समाज रुपान्तरणमा फोटो पत्रकारिताको महत्व बढिरहेको बताएका छन्। पत्रकार महासंघ गण्डकीले मंगलबारबाट आयोजना गरेको ५ दिने फिल्ड फोटो पत्रकारिता तालिममा उनले यस्तो बताएका हुन्।मन्त्री थापाले पत्रकारको हकहित र क्षमता अभिवृद्धिमा मन्त्रालय सकरात्मक रहेको बताएका छन्। उनले मन्त्रालय कै सहयोगमा अहिले थप समाचार

कालिका स्पोर्टस् लाई हराउदै चर्च ब्वाइज एफसी सेमिफाइनलमा

4 years ago Samaya Dristi 0
५ असार, २०७९पोखरामा जारी नेपाल आइस छैटौं हेमजा गोल्डकप फुटबल प्रतियोगितामाआइतवार चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी बिच भएको खेलमा चर्च व्याइज एफसीले कालिका स्पोर्टस् एकेडेमी माथि १–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च व्याइज एफसीको तर्फबाट जर्सि न १४ का आसिष चौधरीले १ गोल गरेका थिए । उक्त खेलमा म्यान थप समाचार

पोखरा स्पोटर्स अवार्डलाई खेलसंघले सघाउने

4 years ago Samaya Dristi 0
पोखरा ४ असारछैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक सुझाब समेत दिएका छन् । अवार्ड कार्यक्रमलाई विवादरहित बनाउनुपर्नेमा उनीहरुको जोड थियो । खेलाडी, प्रशिक्षक, खेलसंघ र लाइफटाइम अचिभमेन्ट अवार्डको लागि प्रतिभा छनोट गर्ने आधारको बारेमा थप समाचार

पालिकाहरुलाई बलमैत्री स्थानीय साशन कायम गर्न आग्रह

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ५, असारस्थानीय तहमा बाल मैत्री साशन कायम गर्न आग्रह गरिएको छ । सामाजिक विकास कार्यालय कास्की र इन्सेकको आयोजनामा शनिवार कास्कीको मादी गाउँपालिका नव निर्वाचित पधाधिकारीहरुकोलागि आयोजित छलफल कार्यक्रममा सो आग्रह गरिएको हो ।स्थानीय तहलाई बालमैत्री वनाउन आग्रह गर्दै बाल अधिकारकर्मी केशव पौडेलले वालवालिकालाई स्थानीय विकासमा समावेश गर्नु पर्ने वताए । उनले थप समाचार

नेपाल आइस छैटौं हेमजा गोल्डकप सुरु विरगंजलाई हराउँदै आयोजक सेमिफाइनलमा

4 years ago Samaya Dristi 0
४ असार पोखराहेमजा युनाइटेड क्लबको अयोजनामा आज देखीनेपाल आइस छैटौं हेमजा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजकले विरगंज युनाइटेड माथि ३–१ को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।खेलको सुरुवात देखी नै निकै दबदबा राखेको हेमजाका लागि सुमन अर्याल नायक बने । उनले २ थप समाचार

हेमजा गोल्डकपको तयारी पुरा, उद्घाटनमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने

4 years ago Samaya Dristi 0
हेमजा, ३ असार‘छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकप आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । हेमजा यूनाइटेडको आयोजनामा असार ४ देखि ११ सम्म गौरीशंकर खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र वीरगञ्ज युनाइटेड भिड्ने छन् ।कुल ८ टिमले भाग लिने प्रतियोगिताको दोस्रो खेल चर्च व्याइज एफसी र कालिका स्पोर्टस् एकेडेमी, तेस्रो खेल थप समाचार

नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप –२०७९ को तयारी पुरा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखरा , असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने नेपाल आइस छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । १ विदेशी सहित ८ टिम सहभागि हुने थप समाचार

अन्तराष्ट्रिय हेमजा गोल्डकपको तयारी अन्तिम चरणमा

4 years ago Samaya Dristi 0
पोखरा २ असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज सजावटको थप समाचार

हेम्जामा असार १५ मा हिले महोत्सव हुने

4 years ago Samaya Dristi 0
हेमजा । पोखरा– २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा आगामी असार १५ गते दोस्रो हेमजा हिले महोत्सव २०७९ हुने भएको छ ।“कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको छ । महोत्सवको आकर्षणमा पुरुष,महिला रस्साकस्सी, ४० बर्ष माथि पुरुष हिले दौड, खुल्ला पुरुष हिले दौड, ३० बर्ष माथि थप समाचार

नाटक केस नम्बर ३११ मञ्चन तयारी पुरा

4 years ago Samaya Dristi 0
राजाराम पौडेल, पोखरा १ असारनाटक केस नम्बर ३११ मञ्चन तयारी पुरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक असार ३ गते शुक्रबारबाट पोखरा ४ गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।सहजकर्ताको थप समाचार