मुख्य समाचार

पोखरा ६ लेकसाइड डिहिकोपाटनमा पहिरोले घर पुरिदा एकको मृत्यु दुई घाइते

4 years ago Samaya Dristi 0
पोखरा, १६ साउनपोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाई हुन् । सुनिताको पोखराका गण्डकी थप समाचार

पोखरा फोटोग्राफी अवार्ड २०७९ सुरु

4 years ago Samaya Dristi 0
१२ साउन पोखरापोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ सुरु भएको घोषणा गरेको छ । बिभिन्न आठ ओटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर,फोटो ब्यवसायी,फ्रिल्यान्सर फोटोग्राफर ,फोटो जर्नालिष्ट हरुले भाग लिन पाउने छन् ।प्रतियोगितामा फोटो साउन को २ गते देखी २५ गते भित्रमा संघ को गुगल फर्म थप समाचार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० लाखको अक्षयकोष स्थापना गर्ने

4 years ago Samaya Dristi 0
पोखरा ११, साउन नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेलपत्रकारलाई समस्या पर्दा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्ने भएको छ । मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले आफ्नो जन्मदिनको अवसर पारेर यसको सुरुवात गरेंको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन् । अध्यक्ष बरालले जन्मदिनको दिनमा आफ्ना बाबु स्व.टेकनाथ बरालको नामबाट दश हजार रुपैयाँ मञ्चको अक्षयकोषमा अपर्ण थप समाचार

मेयर धनराज आचार्य द्वारा माटो जोगाउन अभियानलाइ समर्थन

4 years ago Samaya Dristi 0
साउन , पोखरा सभागृहमा माटो जोगाऔं कार्यक्रम आयोजना गरियो। माटोको मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्वारा शुरु गरिएको विश्वव्यापी सेव सोइल अभियानलाइ निरन्तरता दिंदै सातै प्रदेशमा दैनिक औसत ५० किलोमिटर दौडने अभियानकर्ता नवीन पुन मगरलाई कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकामा मेयर धनराज आचार्यले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि थप समाचार

काहुँकोटमा पर्यटन सम्बन्धि वृहत अन्तरक्रिया हुने

4 years ago Samaya Dristi 0
पोखरा, ४ साउन । स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।कार्यक्रममा सहभागीहरुलाई काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाहरुबारे जानकारी दिने, स्थानीय समस्याको पहिचान गर्ने, संचारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले थप समाचार

कैलाश बचत तथा ऋण सहकारी संस्था लि को तालिम सम्पन्न

4 years ago Samaya Dristi 0
पोखराका फोटोग्राफर ब्यावसायीहरुको पहलमा स्थापित कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा तालिम आयोजना गरेको छ । सहकारीताका बिज्ञ प्रशिक्षक मिलन ढकालद्धारा प्रदान गरिएको सो सहकारी शिक्षा कार्यक्रममा हाल सहकारी सञ्चालनमा भएगरेका नया नीति नियम कानून साथै सहकारी किन आवश्यक छ र सहकारीको वर्तमान अवस्था बारे प्रकास पारिएको थियो । थप समाचार

व्यास गुफाका पिठाधिश दामोदरबाबा अखण्ड संकीर्तनमा

4 years ago Samaya Dristi 0
पोखरा, ३ साउन । पोखरा महानगरपालिका वडा नं २७, २९ र ३३ को संगमस्थल मदौरुकुना मदौरुघाटस्थित नर्मदेश्वर मोक्षाश्रमधाममा साउन १ गतेदेखि सञ्चालित एक महिने अखण्ड हरिनाम संकीर्तनमा आज तेस्रो दिन तनहुको व्यास गुफाका पिठाधिश दामोदर बाबा सहभागी बन्नुभएको छ ।ऋषिमुनिहरूको साधनास्थलका रूपमा लिइने शुक्ला गण्डकी र बगादी नदीको सङ्गमस्थलमा रहेको यस तीर्थस्थलमा यही साउन १ थप समाचार

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगद

4 years ago Samaya Dristi 0
काठमाडौं। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने भएको छ। अठोट नेपालले फोटो प्रतियोगिता आयोजना गर्ने भएको हो। संस्थाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धनलाई सघाउने जनाएको छ।अठोट नेपालका संयोजक देवेन्द्रबहादुर शाहीले पर्यटन बोर्डको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए। प्रतियोगिताका माध्यमबाट विभिन्न संस्कृति तथा विशेषता एकबाट अर्को प्रदेशसम्म आदानप्रदान हुने उनले बताए।प्रतियोगितामा थप समाचार

रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार –२०७८ तनहुका कुमारमोहन लाई

4 years ago Samaya Dristi 0
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल द्वारा संचालित रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार –२०७८ ले तनहुंंका अग्रज फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई सम्मानित गरिएको छ । कानुन,सन्चार तथा प्रदेश मामिला मन्त्रि विन्दुकुमार थापा ज्युले दोसल्ला ,ताम्रपत्र तथा नगद २५५५५ ले सम्मान गर्नुभएको थियोतस्विर ः मिलन फोटो थप समाचार

बम भोले सस्कृतीमा हरहर महादेव

4 years ago Samaya Dristi 0
२ साउन,पोखरा पोखराको सेतीनदी किनार सिम्पानी गाइघाटमा साउनको पहिलो सोमबार बमभोले भक्तजनको भिड लाग्ने गर्दछ । गाईघाटबाट हिन्दुधर्मका कटटर हिमायती युवा युवती पहेलो बस्त्र तथा रातो बस्त्र पहिरिएर घडामा पानी लिइ खाली खुटटा सिम्पानी देखी पार्दी फेवातालको किनारको केदारेश्वर मन्दिरमा ल्याइ जल चढाउने परम्परा बन्दै आएको छ । पोखरामा यो परम्पराको थालनी करिव २० देखी थप समाचार