मुख्य समाचार

एनएफपीजेले १७ विधामा फोटोपत्रकारिता अवार्ड प्रदान गर्ने

4 years ago Samaya Dristi 0
काठमाडौं, ३ भाद्र । राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपीजे०ले असोज ६ गते १७ विधामा फोटो प्रतियोगीत गर्ने भएको छ । १८३औं अन्तराष्ट्रिय फोटोग्राफी दिवसको उपलक्ष्यमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा समूह आफ्नो स्थापनाको २५ बर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । २५ र्औ वार्षिकोत्सवका क्रममा समूहले असोज ६ थप समाचार

पुम्दिकोटमा दर्शनार्थीको भिड(फोटो फिचर)

4 years ago Samaya Dristi 0
साउन,पोखराफेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ । समुन्द्र सतहदेखी करिव १५०० सय मिटरको उचाईको पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना गरेदेखी नै पोखरा क्षेत्र तथा गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकिय गन्तब्य को रुपमा विकास थप समाचार

हेमजामा गाईजात्रा निकालियो (फोटो फिचर)

4 years ago Samaya Dristi 0
हेमजा २८ साउनहेमजा नेवाः खल को आयोजनामा गाईजात्रा पर्वको अवसर पारी हेमजामा गाईजात्रा निकालिएको छ ।पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुगेको थियो । हनुमानचोकबाट पुन तिब्बतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको हो । हेमजा नेवाः खलले गाईजात्राका साथमा तायमचा नृत्य पनिप्रस्तुत गरेको थियो । गत साल थप समाचार

प्रगतिशील कर सिद्धान्तको आधारमा करसमायोजन गरिएको होः अर्थ मन्त्री बराल

4 years ago Samaya Dristi 0
पोखरा ,साउनगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताउनु भएको छ । गण्डकी प्रदेश सभाको सुन्य र विशेष समयमा सांसदहरुले उठाउनुभएको प्रश्नको विहिबार सदनबाट जबाफ दिदै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।उहाँले भन्नु भयो “कर सिद्धान्तको आधारमा थोरै हुने सँग कम र धेरै हुने थप समाचार

गण्डकी प्रदेशका जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक देखिदै

4 years ago Samaya Dristi 0
पोखरा २८ साउनआगामी असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक गण्डकी प्रदेशका जिल्लाहरुमा देखिन थालेको छ । प्रदेशका अधिकांश जिल्ला आफनो जिल्लामा खेल सञ्चालन गर्ने जिम्मेवारी लिन आतुर रहेको पाइएको छ । प्रतियोगिताको तयारी स्वरुप शनिबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं थप समाचार

प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पौडेल र बास्तोलालाई प्रदान गरिने

4 years ago Samaya Dristi 0
पोखरा, साउन २२ । नेपाल प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार रमेश पौडेल र रवीन्द्र बास्तोला पुरस्कृत हुने भएका छन् । नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको सो पुरस्कार छनोट समितिको सिफारिस बमोजिम वर्ष २०७७ का लागि रमेश पौडेल र वर्ष २०७८ का लागि रवीन्द्र बास्तोलालाई पुरस्कृत गरिने भएको हो ।गंगाधर पराजुली संयोजक रहेको प्रतिभा थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो पठाउन ६ दिन बाँकी

4 years ago Samaya Dristi 0
१९ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो सवमिट गर्न केवल ६ दिन बाँकी रहेको छ । गण्डकी भरीका फोटोग्राफरहरुको उत्साहजनक रुपमा सहभागिता रहेको कुरा फोटो कलेक्शन संयोजक देवानन्द पोख्रेल ले बताएका छन् । बिभिन्न आठ वटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर, थप समाचार

नाग पञ्चमी

4 years ago Samaya Dristi 0
आज नाग को पूजा गर्ने दिन पुथ्विमा पाइने १२ वटा नागहरूको नाम जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा थप समाचार

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार दुई रामलाई

4 years ago Samaya Dristi 0
१६ साउन,पोखरागजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकारद्वय राम गुरुङ र रामप्रसाद तिमिल्सेनालाई प्रदान गरिने भएको छ ।पत्रकार गुरुङलाई २०७७ र तिमिल्सेनालाई २०७८ को पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशि २५ हजार १ रुपैयाँ र सम्मानपत्र छ । यही साउन २० गते एक कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।गुरुङ र तिमिल्सेना पोखरामा थप समाचार

तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को प्रचार प्रसार कार्यक्रम शुरु

4 years ago Samaya Dristi 0
१६ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ को गण्डकी प्रदेश का बिभिन्न जिल्लामा प्रचार प्रसार अभियान शुरु भएको छ । यसै क्रममा तनहुंको दमौली लमजुङ्गको बेंशिशहर मनाङ्गको चामे ,नवलपुरको कावासोति,स्याङ्गजाको वालिङ्ग,पर्वतको कुष्मा,बाग्लुङ्गको बाग्लुङ्ग बजार ,म्याग्दी को बेनी वाट प्रचारप्रसार सुरु गरिएको कुरा प्रचार प्रसार संयोजक थप समाचार