4 years ago
Samaya Dristi
0
भाद्र २९,पोखरार एसोसियशन तनहुँको ११ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन मा आलोक कुमाल निर्विरोध अध्यक्षमा चुनिएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा दिपक खाती, द्धितिय उपाध्यक्षमा विष्णुमाया डल्लाकोटी सचिवमा अश्विन किशोर श्रेष्ठ, कोषाध्यक्षमा राज कुमार रानाभाट सह–सचिवमा कलावति कमली नहर्की सदस्यहरुमा सुदिप पौडेल, याम बहादुर थापा, आकाश कार्की, रुप बहादुर बयलकोटी, सुशील कुमार श्रेष्ठ,
थप समाचार