मुख्य समाचार

भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण, महिला ५५ केजी तौलमा टीकामायाले जितिन् स्वर्ण

4 years ago Samaya Dristi 0
पोखरा, ३१ असोज । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन् । यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए । टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी थप समाचार

देशले गुमाएको उत्कृष्ठ युवा, मेरो साथी

4 years ago Samaya Dristi 0
पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ , यहि असोज २८ गतेबाट चलेको यो प्रतियोगिता कार्तीक ३ सम्म हुनेछ । यस प्रतियोगिताका लागि नेपालभरका ६ हजार भन्दा बढि खेलाडी बिभिन्न खेलमा प्रतिस्पर्धा गर्न पोखरा आइपुगेका छन । यो प्रतियोगितामा समाबेश खेल मध्य प्याराग्लाइडिड. पनि एक हो । दुखको कुरा आइतबार भएको प्याराग्लाइडिड. प्रतियोगितामा त्रिभूवन आर्मी थप समाचार

फेवाताल सरसफाइ महाअभियान

4 years ago Samaya Dristi 0
असोज २५,पोखरा पोखरा महानगरपालिकाको नेतृत्वमा सुरु फेवाताल सरसफाइ महाअभियानमा हजारौं को संख्यामासहभागिता जनाए । फेवातालको विभिन्न ३३ स्थानबाट जलकुम्भी निकालीएको थियो । महाअभियानमा पोखराका ३३ वटै वडाका जनप्रतिनिधिसहित ५ हजार बढी अभियन्ताले सक्रिय सहभागिता जनाएका थिए । फेवाताल सरसफाइक्रममा भएको नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । महाअभियानको थप समाचार

मन्त्री थापाद्वारा सुविधास्वरुप प्राप्त सवारी फिर्ता

4 years ago Samaya Dristi 0
२४ असोज,पोखरागण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कास्की २ ९ख० मा प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेको भोलीपल्ट सोमबार मन्त्री थापाले सवारी सुविधा फिर्ता गरेका थप समाचार

कास्कीकोट, इतिहास र पुरातन सस्कृती (फोटो फिचर)

4 years ago Samaya Dristi 0
असोज,पोखरा कास्की जस्को नाम कास्कीकोट र पुरानो कास्की राज्यबाट रहन गएको हो । कास्कीकोट कस्यप ऋषिले तपस्या गरेको पवित्र भूमी मानिन्छ यसैले कस्यपको तपोभूमी भएकाले नै यो स्थानको नाम कास्की रहन गएको श्रुतीहरु पाइन्छ । पहिलेको बाइसी राज्य अन्तरगतको यो राज्य लामो समय मगरहरुले राज्य गरे । पछी मगरहरुको राज्य घलेहरुले आक्रमण गरि आफ्नो बनाए थप समाचार

मर्दी हिमाल को पर्यटन को पर्याय सुदीप गौतमको भीरबाट लडेर मृत्यु

4 years ago Samaya Dristi 0
पोखरा, १५ असोजपर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ बर्षिय सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ । मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गौतमले मर्दी हाइक्याम्पमा होटल सञ्चालन गर्दै आएका थिए ।गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको थप समाचार

स्याङ्जाली सम्पर्क सदनको शुभकामना आदान प्रदान

4 years ago Samaya Dristi 0
पोखरा १५, असोजस्याङ्जाली सम्पर्क सदन पोखराले शुक्रवार पोखरामा विजयादशमी तथा दीपावलिको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।समाजका आजिवन सदस्य, र कार्यसमितिका पदाधिकारीहरुको बीचमा शुभकामना आदान प्रदान गरिएको हो ।विजया दशमीको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमले आपसी भाइचाराको विकास हुने कार्यक्रम संयोजक एवं निवर्तमान अध्यक्ष लीलाप्रसाद पँगेनीले वताए ।उनले पोखरामा वस्ने स्याङ्जालीहरुले थप समाचार

गोर्खा भूतपूर्व सैनिक संघ गेसोको अध्यक्षमा फेरि पदमवहादुर, ट्रष्टको डिजाइन विगारिएको आरोप

4 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा १५, असोजगोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा फेरि पदमवहादुर गुरुङ आएका छन् । यही कार्तिक ३ गते अघिल्लो कार्यसमितिको पदावधि समाप्त भएपछि पदमवहादुर गेसोको नेतृत्व गर्दै अध्यक्षको जिम्मेवारीमा आएका हुन् ।गुरुङको अध्यक्षतामा ८१ सदस्यीय नयाँ समिति चयन भएको गेसोले जानकारी दिएको छ । त्यसैगरी राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ६ जना व्यक्तिलाई सल्लाहकारको रुपमा चयन थप समाचार

नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसारमा पोखरा महानगरले सघाउने

4 years ago Samaya Dristi 0
पोखरा १२ असोज ।आसन्ननवौं राष्ट्रिय खेलकुदप्रतियोगितालाई सफलबनाउन सघाउने भएको छ ।खेलकुद परिषदगण्डकी प्रदेशले प्रतियोगिताका सम्बन्धमाआयोजना गरेकाअन्तरक्रियातथा छलफलकार्यक्रममापोखरा महानगरपालिकाप्रमुखधनराजआचार्यले यस्तो बताएकाहुन् । उनले पोखरा खेलकुदमयभएको छ भन्ने हिसावले प्रतियोगिताको प्रचार प्रसारका विषयमासरोकारवालनिकायसँग बसेर दशै लगत्तै यसलाई शुरु गर्ने बताए । उनले भने, ‘पोखरा खेलकुदमय छ भन्ने महशुस गराउनहामीले विज्ञापनका लागिविद्युतियडिस्प्ले बोर्ड, रोड व्यानर, स्वागत गेट लगायतबाट थप समाचार

फोटोग्राफरको स्टुडियो पोट्रेट तालिम तथा शुभकामना आदान प्रदान

4 years ago Samaya Dristi 0
९ असोज पोखरापोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा १ दिने स्टुडियो पोटे«ट, स्ट्रोब एण्ड स्पीड लाईटिङ तालिम कार्यक्रम तथा दशौंको शुभकामना आदान प्रदान सम्पन्न भएको छ । बिशेष गरी महिला फोटोग्राफरहरुका लागी लक्षित कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध ४६ जना महिला पुरुषहरुको सहभागी रहेको थियो । कार्यक्रममा पोखरा फोटोग्राफर संघका उपाध्यक्ष एवम तालिम कार्यक्रम संयोजक थप समाचार