मुख्य समाचार

सुकुम्बासी बस्तीको समस्यालाई लिएर मेयर बालेन्द्र शाहद्वारा प्रधानमन्त्री देउवासँग छलफल

3 years ago Samaya Dristi 0
काठमाडौँ , १३ मंसिर । काठमाण्डौ महानगरपालिकाले बाग्मती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे थप छलफल र तयारीलाई अगाडि बढाउने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आवश्यक छलफल थाल्नुभएको छ । हिजोको अवस्थापछि बेलुका मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यसबारेमा छलफल समेत गर्नुभएको छ । हिजो थापाथली बस्तीमा महानगर तथा अधिकारसम्पन्न थप समाचार

गण्डकी प्रदेश : प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

3 years ago Samaya Dristi 0
पोखरा, १२ मंसिर । गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र९२० मा राजिव गुरुङ थप समाचार

१५५ क्षेत्रको नतिजा सार्वजनिक, कसले कहाँ जिते? (सूची)

3 years ago Samaya Dristi 0
काठमाडौं, ११ मंसिर । प्रतिनिधिसभा सदस्य चुन्न यही मंसिर ४ गते भएको चुनावको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ। आइतबार बिहान यो खबर लेख्दासम्म प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये १५५ वटाको नतिजा सार्वजनिक भइसकेको छ। अब १० स्थानको मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ। १५५ क्षेत्रमा कसले कहाँ जिते ? नेपाली कांग्रेस १। मुस्ताङ– योगेश शेरचन थप समाचार

समानुपातिकमा कांग्रेसभन्दा एमाले १ लाख मतले अगाडि

3 years ago Samaya Dristi 0
काठमाडौं, ११ मसिर । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा ९एमाले०ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ । सुरुदेखि नै दुई पार्टीबीच केही हजारको मात्रै अन्तर थियो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान ७ स्३० बजेसम्म एमालेले २२ थप समाचार

बाजुरामा उच्च सुरक्षाबीच पुनः मतदान सुरु

3 years ago Samaya Dristi 0
धनगढी, १० मंसिर । मतदानका क्रममा भएको विवादका कारण मंसिर ४ मा स्थगित बाजुराको बुढीनन्दा नगरपालिका ५ को नन्देश्वरी माध्यमिक विद्यालय पिपलचौर मतदान केन्द्रमा उच्च सुरक्षाबीच मतदान सुरु भएको छ । शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मंसिर ४ गते चुनावको दिन बाजुराको एक मतदानस्थल । मतदान केन्द्रमा विगतमा भएको विवाद र थप समाचार

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

3 years ago Samaya Dristi 0
कास्की, ०९ मंसिर । कास्की निर्वाचन क्षेत्र(३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै थप समाचार

चितवन-२ मा रवि लामिछानेको जित निश्चित , २८ हजारको मतान्तर

3 years ago Samaya Dristi 0
चितवन, ०८ मंसिर ।  नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन-२ बाट फराकिलो मतान्तरसहित जित हासिल गर्ने भएका छन् । बिहीबा र बिहान सवा सात बजेसम्मको मतगणनाअनुसार लामिछानेले ४२ हजार २४१ मत ल्याएका छन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको १३ हजार ९२९ मत आएको छ । एमालेका कृष्णभक्त पोखरेलको १३ हजार थप समाचार

पोखरा अन्तर्राष्ट्रिय बिमान स्थलमा परिक्षण उडान

3 years ago Samaya Dristi 0
जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) थालेको छ । थाइल्याण्डको एरो थाई कम्पनीको विमानले एक सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

3 years ago Samaya Dristi 0
रुपन्देही,०७ मंसिर । गुल्मीमा जीप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधवार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका–३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, थप समाचार

चितवन २ को मतगणनामा रवि उक्लिए पहिलो स्थानमा

3 years ago Samaya Dristi 0
चितवन, ६ मंसिर l चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । यसअघि दोस्रो र तेस्रो स्थानमा रहेका उनको मतको अग्रता बढ्न थालेको हो । पछिल्लो अपडेट अनुसार लामिछानेले ३ हजार ९४९ मत पाएका छन् । दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठले ३ हजार १७७ मत पाएका छन् भने थप समाचार