मुख्य समाचार

पाण्डे बने धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्ष

3 years ago Samaya Dristi 0
पोखरा, १० पुष । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । पाण्डे यसअघि समाजको महासचिव र कार्यसमिति सदस्य रहेर काम गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा सरस्वती श्रेष्ठ सरु, उपाध्यक्षमा तेजबहादुर नेपाली, महासचिवमा हरि पन्त, सचिवमा थप समाचार

मन्दिर देखी मन्दिर सम्म

3 years ago Samaya Dristi 0
यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत विहिबार ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्याली सम्पन्न भएको छ । उक्त साइकल र्यालीको गण्डकी प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले गरेका थिए । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखराका पुराना साइकल ब्यवसायी शेर बहादुर तामाङ्गलाई सम्मान गरिने

3 years ago Samaya Dristi 0
८ पुष पोखरा भोली पुस ९ गते शनिवार छैठौं टुर दि पोखराको अवसर पारेर पोखरामा साइकल र साइकल ब्यवसायमा उल्लेख्य योगदान गरे वापत नालामुखका शेर बहादुर तामाङ्गलाई साइकल सिटीले सम्मान गर्ने भएको छ । बि.सं.२००६ साल चैत्र १४ गते बुवा गोपाल तामाङ र आमा आश माया तामाङ को जेठो सन्तानको रुपमा पोखराको नालामुखमा जन्मनु भएका थप समाचार

रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा १० टिम भिड्ने

3 years ago Samaya Dristi 0
राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औँ संस्करणमा १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ सम्म पोखरा रङ्गशालामा हुने सो प्रतियोगिताको विजेताले रु १२ लाख सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले थप समाचार

छैटौँ टुर दि पोखरा आगामी शनिवार

3 years ago Samaya Dristi 0
४,पुस ,पोखरा साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, थप समाचार

पोखरामा बुधबार मेयर कप साइकल दौड प्रतियोगिता

3 years ago Samaya Dristi 0
४ पुष, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको थप समाचार

कैलाशको ११ औं साधारण सभा सम्पन्न

3 years ago Samaya Dristi 0
पुस ३ पोखरा कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराको ११ औ साधारण सभा एक बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको छ । पोखरा र आसपासका क्षेत्रमा छरिएर रहेका फोटोग्राफरहरुद्वारा खोलिएको संस्थामा कूल १९७ शेर सदस्य रहेका छन । संस्थाको कूल पूजी ३ करोड ६ लाख रहेको छ बचत ७ करोड ९६ लाख र ऋण थप समाचार

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

3 years ago Samaya Dristi 0
काठमाडौं, २ पुस । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो । थप समाचार

श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

3 years ago Samaya Dristi 0
तनहुँ , २९ मंसिर । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै थप समाचार

सकियो ७ औं पर्वतीय महोत्सव

3 years ago Samaya Dristi 0
पोखरा अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना भएको ७ औँ पर्वतीय महोत्सवमा आइतबार सकिएको छ । नेपाल पर्वतरोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले आयोजना गरेको महोत्सव दुई दिन चलेको हो । दोस्रो दिन महोत्सवमा ‘वुमन मुभ माउन्टेन’, ‘सगरमाथा आधार शिविर व्यवस्थापन’, पर्वतीय पर्यटनको अवस्था र चुनौतीलगायत विषयबारे बहस भएका थिए । महोत्सवको अन्तिम दिन एभरेस्ट बेसक्याम्प व्यवस्थापन थप समाचार