3 years ago
Samaya Dristi
0
भैरब नांचमा बाह्रजना नर्तक भैरब, काली, इन्द्रायणी, बाराही, कुमारी, विष्णुवी, ब्रम्हायणी, महेश्वरी, गणेश, दागिनी (पार्वतीको रुप) भुच्चा र कवाङ भई नृत्यस्थलमा आउँछन् । यी भैरब गणका पात्रहरु विभिन्न शास्त्रीय गीत, सङ्गीत, वाद्यवादनको तालमा आफ्ना हाउभाउ र कटाक्ष देखाएर दर्शकलाई मन्त्रमुग्ध पार्छन् । पोखरामा ६/६ वर्षको अन्तरालमा प्रस्तुत गरिने यो नांच सामान्यत बेलुकीपख सुरु भएर मध्यरातमा
थप समाचार