4 years ago
Samaya Dristi
0
७ कार्तिक,पोखराड्यामसाइड क्लव पोखरा– १७ ले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर तिहार बिशेष सांस्कृतिक साँझ सम्पन्न गरेको हो । ४ बजे देखी शुरु भएको साँझ ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा गायक कर्णदास, हाँस्य कलाकार सुमन कार्की, पोखरेली उदयमान कलाकार सौगात गुरुङ,नौलो
थप समाचार