3 years ago
Samaya Dristi
0
कमल पौडेल अथक पोखरा २६, पुस असल छिमेकी सहयोग संघ गोनेसाको सहयोग पाएपछि कास्कीको रुपा गाउँका महिलाहरुमा उद्यमशीलताको विकास भएको छ । रुपा गाउँपालिकाको वडा नं १ स्यास्त्री, हाँसपोखरी र हंशपुरका न्यून आय भएका महिलाहरुमा उद्यमशिलताको विकास भएको हो । संघले गाँउमा बाख्रा, कुखुरा, खानेपानी, टनेल गोलभेडा खेती र विद्यालयमा कम्युटर शिक्षामा लगानी गरेपछि स्थानीय
थप समाचार