मुख्य समाचार

पोखरामा बजार अनुगमन, जताततै बेथिति, म्याद गुज्रेका सामान बिक्री, उपभोक्तामाथि व्यापक ठगी

3 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा ३ फागुन जिल्ला अनुगमन समिति कास्कीले मंगलवार पोखराका केही हर्डवयेर पसलको अनुगमन गरेको छ । पोखराको रत्नचोकमा रहेको सिजी हार्डवयेर र राष्ट्रबैंक चोकमा रहेको जताधारी ट्रेडर्समा समितिले अनुगमन गरेको हो । ती हार्डवयेरले समय गुज्रेका रंग विक्री वितरण गरेर उपभोक्तामाथि व्यापक ठगी गरेको समितिले जानकारी दिएको छ । समितिले नमुनाको रुपमा थप समाचार

गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता फागुन ५ देखि पोखरामा हुने

3 years ago Samaya Dristi 0
पोखरा २, फागुन गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ यहि फागुन ५ गतेदेखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपुर्ण आर्चरी क्लबको ब्यबस्थापन यही फागुन ६ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सह— आयोजक कास्की जिल्ला आर्चरी थप समाचार

अमेरिकाका फिल्म फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

3 years ago Samaya Dristi 0
काठमाण्डौ १ फागुन अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ । फिल्मले गाउँमा चिठ्ठी र्पुयाउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक थप समाचार

सिंहदरबारमा प्रतिपक्षी दलहरुको बैठक बस्दै

3 years ago Samaya Dristi 0
काठमाडौं, २१ माघ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बस्दै छ। शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विहान ११ बजेको दलहरुको बैठक आह्वान गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो। लामो समय थप समाचार

माग पूरा नभए २ दिनपछि थप निर्णय गर्ने रास्वपाको चेतावनी

3 years ago Samaya Dristi 0
काठमाडौँ, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहिरहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन पर्खने भएको छ। बिहीवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकअघि नै २ दिनका लागि समय दिन थप समाचार

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

3 years ago Samaya Dristi 0
काठमाडौं, १८ माघ । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज विहानका लागि बोलाइएको बैठक भोलिका लागि सरेको महासचिव देव गुरुङले जानकारी दिए। स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ। माओवादी केन्द्रले पार्टीका नेताको थप समाचार

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

3 years ago Samaya Dristi 0
काठमाडौं, १६माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने श दिहीदवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ। शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ। यस थप समाचार

मन्जुश्री तामाङ बौद्ध समाजले मनायो लोछार

3 years ago Samaya Dristi 0
  माघ १४,पोखरा पोखराको नालामुखमा रहेको मन्जुश्री तामाङ बौद्ध समाजले भब्य रुपमा ल्होछार मनाएको छ । मन्जुश्री सम्बत २८५९ औ सोनाम ल्होछार ह्रे ल्होको अवसर पारेर आयोजना गरीएको कार्यक्रम समाजका सद्स्यहरु बिच शुभकामना आदान प्रदान , समाजमा बिभिन्न योगदान दिएका ब्यक्तीहरुलाई सम्मान गरीएको थियो । पोखराको दोविल्लामा भएको कार्यक्रममा पोखरामा बिगत ४५ बर्ष देखी अनवरत थप समाचार

धनकुटा महोत्सवको भागदौडमा च्यापिएर नौ जनाभन्दा बढी घाइते

3 years ago Samaya Dristi 0
धनकुटा, १५ माघ । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी थप समाचार

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचन हुने

3 years ago Samaya Dristi 0
काठमाडौँ, १४ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि चितवन प्रतिनिधि सभा क्षेत्र नं। २ मा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको परामर्शमा सरकारले मिति घोषणा गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुनेछ। निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले लामिछाने नेपालको नागरिक कायम नरहेको सर्वोच्चले फैसला थप समाचार