माघ २१ गते २०७९
सिंहदरबारमा प्रतिपक्षी दलहरुको बैठक बस्दै
काठमाडौं, २१ माघ ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको बस्दै छ।
शनिवार सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विहान ११ बजेको दलहरुको बैठक आह्वान गरिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
एमालेका उम्मेदवालाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
लामो समय देखि रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने संघीय संसद सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ।