जेठ २ गते २०७९
पोखराका तीन वडाको नतिजा सार्वजनिकः कांग्रेस २, एमाले १ वडामा बिजयी
पोखरा ,२ जेठ ।
पोखरा महानगरपालिकाका ३ वडाको मत परिणाम आएको छ। नेपाली कांग्रेसले २ वटा वडा जितेको छ। नेकपा एमालेले १ वडा जितेको छ।
वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सहारा प्रधान निर्वाचित भएका हुन्। यस्तै, वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भएका छन् भने वडा नम्बर १२ मा पनि कांग्रेसकै उम्मेदवार सन्तोष बास्तोला वडाध्यक्षमा निर्वचित भएका छन्।
पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो।