3 years ago
Samaya Dristi
0
गोविन्द तिमिल्सिना हेमजा, ९ फागुन आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुने छ । मंगलबार
थप समाचार