पोखरा महानगरपालिकाको नेतृत्वमा सुरु फेवाताल सरसफाइ महाअभियानमा हजारौं को संख्यामासहभागिता जनाए । फेवातालको विभिन्न ३३ स्थानबाट जलकुम्भी निकालीएको थियो । महाअभियानमा पोखराका ३३ वटै वडाका जनप्रतिनिधिसहित ५ हजार बढी अभियन्ताले सक्रिय सहभागिता जनाएका थिए ।
फेवाताल सरसफाइक्रममा भएको नागरिक सहभागितामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । महाअभियानको पहिलो दिन २ स य ट «क जलकुम्भी झार लगायतका े फोहोर फेवातालबाट बाहिर निकालिएको उनले बताए । तालका े करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मंगलबारको अभियानक्रममा निकालिएको छ । सबै ठाउँमा हेर्दा ५ हजार बढीको सहभागिता रहेको देखिन्छ, मेयर आचार्यले भने, सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर संकलन भएको छ । सरसफाइ महाअभियानमा सहभागी आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, दल, सुरक्षा निकाय, जनप ्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध संघसंस्था, संचारकर्मी लगायतको उपस्थिति थियो ।
सरसफाइका ला गि फेवाड्याम , ड्यामसाइड पार्क, केदारेश्वरघाट १, २, फिस्टेलघाट १,२, अम्बोटघाट १,२, नयाँघाट, गौरीघाट १, २, बाराहीघाट १, २, नेपाल ट्रष्ट, पहारीघाट १, २, माछा सेक्सन १, २, फेवाघाट १, २, स्वीमिङ पुल हल्लनचोक १, २, क्याम्पिङ चोक १, २, खहरेघाट, ब ंगलादीघाट, गैरीचौतारा, बाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरेघाट, दुनाटपरी, क्यारोनोभा खपौदी र इन्द अफ दि लेक गरी ३३ वडा प्वाइन्ट निर्धारण गरिएको थियो ।
भदौ-२९, पोखरा । मुक्तक पोखराको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको हो । मञ्चको उपाध्यक्षमा...
Read More
पोखरा, २७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। विसं...
Read More
कास्की, ०९ मंसिर । कास्की निर्वाचन क्षेत्र(३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार...
Read More
पोखरा एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ । बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित...
Read More