श्रावण ३ गते २०७९
रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार –२०७८ तनहुका कुमारमोहन लाई
पोखरा फोटोग्राफर संघ पोखरा नेपाल द्वारा संचालित रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार –२०७८ ले तनहुंंका अग्रज फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई सम्मानित गरिएको छ । कानुन,सन्चार तथा प्रदेश मामिला मन्त्रि विन्दुकुमार थापा ज्युले दोसल्ला ,ताम्रपत्र तथा नगद २५५५५ ले सम्मान गर्नुभएको थियो
तस्विर ः मिलन फोटो