जेठ १५ गते २०७९
तारा एयरको विमान दुर्घटना भएको आशंका
१५ जेठ,पोखरा
पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ।
बिहान ९ बजेर ५५ मिनेटमा उडेको नाइन एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको नागरिक उडयन प्राधिकरणले जानकारी दिएको छ ।
विमान म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क टुटेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
पोखरा देखी जोमसोम उडेको तारा एयरको जहाज मा १९ जना यात्रु र ३ जना चालक दल सहित लेते र घासाको आसपासमा दुर्घटना भएको हुनसक्ने खबर जनाइएको छ ।