मुख्य समाचार

हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।

2 years ago Samaya Dristi Comments Off on हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।
  असार २ हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न। ६ ले वडा न। १५ लाई २–० र वडा न।१० ले वडा नं २० लाई ३–१ र वडा थप समाचार

अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु

2 years ago Samaya Dristi Comments Off on अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप’ सुरु
असार १,हेमजा । पोखराको हेमजामा शनिबार देखि अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ सुरु भएको छ । “युवा एकता र विकासका लागि खेलकुद” भन्ने मुल नाराका साथ हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा सुरु भएको प्रतियोगिताको वडा न।२५ हेमजाका अध्यक्ष एवं महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । उद्धघाटन खेलमा आयोजक वडा नं२५ थप समाचार

ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप पुस्तान्तरण गर्न आवस्यक

2 years ago Samaya Dristi Comments Off on ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप पुस्तान्तरण गर्न आवस्यक
कमल पौडेल अथक पोखरा १, असार ज्येष्ठ नागरिकमा रहेको ज्ञान र सीप पुस्तान्तरण गरिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा पोखरामा आयोजित ज्यष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् । सो अवसरमा वोल्दै उनीहरुले पहिलेको संस्कार र संस्कृति व्यवहारिक र वैज्ञानिक थप समाचार

यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन

2 years ago Samaya Dristi Comments Off on यू–१५ विद्यालय खेलकुदः बागमती प्रदेश च्याम्पियन
पोखरा ३१ जेठ । गण्डकी प्रदेशको पोखरामा भएको यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ११ स्वर्ण जित्दै बागमती च्याम्पियन बनेको हो । बागमतीले ६ रजत र ७ काश्य पदक जित्यो । ६ स्वर्ण जित्दै लुम्बिनी दोस्रो भयो । लुम्बिनीले ३ रजत र १० काश्य जित्यो । गण्डकी ५ स्वर्ण, ८ रजत थप समाचार

बन्दीपुर केबलकार ब्यवसायिक संचालनमा

2 years ago Samaya Dristi Comments Off on बन्दीपुर केबलकार ब्यवसायिक संचालनमा
३१ जेठ, काठमाडौं तनहुँको पर्यटकीय स्थल बन्दीपुर देखी डुम्रेको केवलबार चोक सम्म बनेको केबलकार यही जेठ ३१ गते देखी  ब्यवसायिक सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र टीयूभी सर्टिफिकेट प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी थप समाचार

कास्कीका २ वटा पालिकामा रहेका ३३ वटा होटल तथा पसलको अनुगमन, राजमार्गका होटलहरुमा कालोबजारी

2 years ago Samaya Dristi Comments Off on कास्कीका २ वटा पालिकामा रहेका ३३ वटा होटल तथा पसलको अनुगमन, राजमार्गका होटलहरुमा कालोबजारी
कमल पौडेल अथक पोखरा ३०, जेठ कास्कीका अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका ३३ वटा पसलको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा बुधवार र विहीवार ति पसलहरुको अनुगमन गरिएको हो । समितिले कास्कीको माछापुच्छ«े गाउँपालिकाको घाचोक र मर्दी क्षेत्रका १४ वटा पसल र अन्नपूर्ण गाउँपालिकाका १९ वटा पसलमा अनुगमन गरेको हो ।  समितिले थप समाचार

गण्डकीमा गुरुङ र देवकोटाद्वारा शपथ

2 years ago Samaya Dristi Comments Off on गण्डकीमा गुरुङ र देवकोटाद्वारा शपथ
२९ जेठ गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन । मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थप समाचार

पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी

2 years ago Samaya Dristi Comments Off on पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी
पोखरा २८, जेठ पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो थप समाचार

कास्कीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी

2 years ago Samaya Dristi Comments Off on कास्कीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी
कमल पौडेल अथक पोखरा २८, जेठ कास्कीको अन्नपूर्ण गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने तयारी गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीद्धारा सोमवार आयोजित बालमैत्री स्थानीय शासन प्रवर्दन कार्यक्रमका अवसरमा सो तयारीवारे जानकारी दिइएको हो । सो अवसरमा वोल्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुवहादुर केसीले पालिकालाई वालमैत्री पालिका वनाउनको लागि कर्मचारीहरु जागरुक हुनु पर्ने वताए । उनले थप समाचार

हेमजामा चौथो हिले महोत्सव हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा चौथो हिले महोत्सव हुने
२८ जेठ,पोखरा देवीस्थान सेवा समाज पोखरा २५ हेमजाको आयोजनामा हेमजामा चौथो हिले महोत्सव२०८१ हुने भएको छ । महोत्सव आगामी असार १५ गते देवीस्थान टोलमा हुदै छ । कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान” भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । थप समाचार