मुख्य समाचार

हेम्जाका डिभाइडमा करबिर फुलका विरुवा रोप्दै संरक्षणकर्मि

2 years ago Samaya Dristi Comments Off on हेम्जाका डिभाइडमा करबिर फुलका विरुवा रोप्दै संरक्षणकर्मि
  पोखरा, २८ जेठ पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्म पुग्दा सडकको बिचको डिभाइडरमा हरिया धुपि र फुल ढकमक्क फुलेको भेटिन्छ । यो हरीयाली र फुलहरुले लेकसाइड जाने पर्यटक र स्वदेशीको ध्यान तान्ने गरेको छ । यसलाई रेखदेख गर्न बेलाबेलामा यहाँका स्थानीय लागि रहन्छन् । यता रेखदेखको सिप बोकेर उनीहरु पोखरा २५ हेम्जाको अन्तर्गतको राजमार्ग थप समाचार

कास्की बचतको बजेट निर्माण तालिम

2 years ago Samaya Dristi Comments Off on कास्की बचतको बजेट निर्माण तालिम
पोखरा, २७ जेठ । कास्की वचत तथा ऋण सहकारी संस्थाले बार्षिक निति तथा वजेट निर्माण सम्वन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिममा कास्की वचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिनुभयो । तालिममा थप समाचार

भूमिअधिकार मञ्चले मन्त्रीलाई बुझायो ५ बुदें माग पत्र

2 years ago Samaya Dristi Comments Off on भूमिअधिकार मञ्चले मन्त्रीलाई बुझायो ५ बुदें माग पत्र
पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे माग पत्र पेश गरेको छ । सो अवसरमा मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्यहरु निर्मल नेपाली र कन्या गुरुङ, पूर्व केन्द्रिय सदस्य आस बहादुर गुरुङ लगायत थप समाचार

आहा कति राम्रो

2 years ago Samaya Dristi Comments Off on आहा कति राम्रो
उत्तर अन्नपुर्ण हिमालको आधार सिविर क्षेत्रमा रहेको हिमताल तस्विर: निरञ्जन श्रेष्ठ थप समाचार

साइकल र्याली

2 years ago Samaya Dristi Comments Off on साइकल र्याली
विश्व साईकल तथा बाताबरण दिवसको अवसरमा साइकल सिटी पोखरा द्वारा आयोजित साइकल र्यालीमा सहभागिता जनाउदै गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका माननिय मन्त्रि बिन्दु कुमार थापा तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पर्बत फोटोग्राफर संघ मा बिजय सर्वसम्मत

2 years ago Samaya Dristi Comments Off on पर्बत फोटोग्राफर संघ मा बिजय सर्वसम्मत
२० जेठ,  पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन वाट विजय शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन। त्यसैगरि उपाध्यक्षमा रमेश श्रेष्ठ ,सचिबमा नारायण पौडेल ,कोषाध्यक्षमा सुरेश राज रेग्मी ,सहसचिव आर.सि.पौडेल, र सह कोशाध्यक्ष चर्चित श्रेष्ठ निर्वाचित भएका छन भने, सदस्य हरुमा पुरण गिरि, प्रेम पोख्रेल, सुर्य के सि र सुर्य ढकाल चयन थप समाचार

पन्चेबाजामा ‘बाचा कसम’ गीत सार्वजनिक

2 years ago Samaya Dristi Comments Off on पन्चेबाजामा ‘बाचा कसम’ गीत सार्वजनिक
  मौलिक पन्चेबाजामा आधारित ‘बाचा कसम’ गीत सार्वजनिक गरिएको छ । मालश्री स्टुडियोमा रेकड गरिएको गितमा गायक बिजय बाबु, अशोक अधिकारी र विमला गैरेको सुमधुर आवाज रहेको छ । बिजय बाबुको शब्द संगित रहेको गितको एरेन्ज महेन्द्र भण्डारीले गरेका छन् । गितमा ओम प्रकाश बुद्ध मगर, लिया मगर, भिष्म अर्याल, इस्मिरा अर्याल र बिशाल बयलकोटीको थप समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ

2 years ago Samaya Dristi Comments Off on गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि थप समाचार

पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत

2 years ago Samaya Dristi Comments Off on पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत
१५ जेठ ,काठमाडौं पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे । प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी थप समाचार

प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा

2 years ago Samaya Dristi Comments Off on प्रदेशको भित्ते पात्रो विमोचन लुम्विनिमा
१३ जेष्ठ फोटोग्राफर संघ गन्डकीले प्रकाशन गरेको २०८१ को भित्ते पात्रो बुद्ध पूर्णिमाको अवसर पारेर लुम्विनि प्रदेशमा विमोचन गरिएको छ । नेपाल फोटोग्राफर महासंघ तदर्थ समिति संयोजक महेन्द्र प्रसाद उपाध्यायले भित्ते पात्रो विमोचन गर्दै देशकै अव्वल संस्थाका रुपमा फोटोग्राफर संघ गण्डकी रहेको कुरा ब्यक्त गरे उनले फोटोग्राफी बिकास र फोटोग्राफरहरुको उन्नयनका लागी संघले गर्दै आएका थप समाचार