२० जेठ, पर्बत फोटोग्राफर संघ को एघारौं साधारण सभा तथा तेस्रो अधिबेशन वाट विजय शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन। त्यसैगरि उपाध्यक्षमा रमेश श्रेष्ठ ,सचिबमा नारायण पौडेल ,कोषाध्यक्षमा सुरेश राज रेग्मी ,सहसचिव आर.सि.पौडेल, र सह कोशाध्यक्ष चर्चित श्रेष्ठ निर्वाचित भएका छन भने, सदस्य हरुमा पुरण गिरि, प्रेम पोख्रेल, सुर्य के सि र सुर्य ढकाल चयन भएको निर्वाचन समिति संयोजक फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले बताए । निर्वाचन समितिमा ध्रुव सापकोटा, दिनेश अर्याल र जिवन ढुंगाना रहेका थिए ।
शनिवार सम्पन्न कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद चापागाई को प्रमुख अतिथि सभापति संस्थाका अध्यक्ष नारायण बहादुर केसी ले गरेका थिए ।कार्यक्रममा देशै भरिका बिभिन्न जिल्ला संघका प्रतिनिधी तथा ब्यवसायिक संघ संस्थाका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । पोखरा फोटोग्राफर संघका उपाध्यष तथा मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता का अक्षयकोष दाता भक्त तमाड।, नपलपुर फोटोग्राफर संघका उपाध्यक्ष कुशाल अधिकारी, तनहुं फोटोग्राफर संघका अध्यक्ष आलोक कुमाल, बाग्लुङ फोटोग्राफर संघका अध्यक्ष नारायण प्रसाद गौतम, चितवन फोटोग्राफर संघका अध्यक्ष ध्रुव सापकोटा, पोखराुं फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोखरेल, लुम्विनि फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्याल औषधि ब्यवसायी संघका अध्यक्ष पाण्डव बहादुर श्रेष्ठ, सुनचाँदी ब्यवसायि संघका अध्यक्ष विनोद बिक्रम पोखरेल,नेपाल पत्रकार महासंघ पर्वत शाखा अध्यक्ष सन्तोष थापा, संस्थापक अध्यक्ष राजन गुरुङ, संरक्षक बसन्त जोशी, कुष्मा नगर पालिका वडा नं ६ का अध्यक्ष इश्वर गिरी,नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला उपाध्यक्ष केदार नाथ शर्मा , पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि.पौडेल लगायत ले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रममा बिशेष अतिथिको मन्तब्य राख्दै फोठटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद पौडेल ले प्रदेश भरिमा सक्रिय र उत्कृष्ट संस्थाका रुपमा अघि बढेकोमा पर्वत फोटोग्राफर संघ प्रति आभार ब्यक्त गरे । प्रमुख अतिथिको मन्तब्य राख्दै चापागाईले भने देशै भरि फोटोग्राफरका हक हितमा बोल्नका लागी महासंघ गठन भएको बताए साथै आगामी ्िदनमा महासंघले जिल्ला संघका साथै सम्पूर्ण फोटोग्राफरहरुको आर्थिक तथा सिप बिकासका लागी एउटागुरु योजना ल्याउने कुरा बताए ।
कार्यक्रममा स्वागत मन्तब्य पर्बत फोटोग्राफर संघ का सदस्य आर।सी पौडेल ले गरेका थिए भने कार्यक्रम संचालन सचिव बिजय शर्माले गरेका थिए कार्यक्रममा अध्यक्षको प्रतिवेदन नारयण केसी सचिवको प्रतिवेदन विजय शर्मा र कोषाध्यक्षको प्रतिवेदन सुरेशराज रेग्मी ले प्रस्तुत गरेको प्रतिवेदन सवसममत रुपमा पारीत गरिएको थियो । कार्यक्रमा कृष्ण कडेल,अर्जुन थापा,सुदिप क्षेत्री,आर।सी पौडेल लगायत पर्वतका कलाकारहरुले मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
पोखरा, ७ फागुननेकपा एमाले केन्द्रीय लेखा आयोगको दोस्रो पूर्ण बैठक विभिन्न निर्णयसहित पोखरामा सम्पन्न भएको छ । आयोगको बैठक तथा प्रशिक्षण कार्यक्रम फागुन ५ देखि ७ गतेसम्म पोखरामा आयोजना...
Read More
पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१ को तयारी पूरा भएको छ । यही असोज १२...
Read More
काठमाडौं,९ साउन । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५...
Read More
काठमाडौं,०२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धमा घर–घरबाट उपस्थिती हुन अपील गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै आम...
Read More