मुख्य समाचार

दुःखमा अधिकार खोज्ने सुखमा उल्लङ्घन गर्ने मानवीय चरित्र होइन स् मुख्यमन्त्री अधिकारी

2 years ago Samaya Dristi Comments Off on दुःखमा अधिकार खोज्ने सुखमा उल्लङ्घन गर्ने मानवीय चरित्र होइन स् मुख्यमन्त्री अधिकारी
पोखरा १३ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ । रााष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले मानवअधिकार र मौलिक हकबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको खुलाउनुभयो । ‘मानवअधिकार र मौलिक थप समाचार

पञ्चासेमा प्रदेश प्रमुख

2 years ago Samaya Dristi Comments Off on पञ्चासेमा प्रदेश प्रमुख
पोखरा, १३ जेठ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका थप समाचार

विद्यालयहरुमा संस्कार शिक्षाको खाँचो

2 years ago Samaya Dristi Comments Off on विद्यालयहरुमा संस्कार शिक्षाको खाँचो
कमल पौडेल अथक पोखरा १०, जेठ विद्यालयहरुमा संस्कार शिक्षाको खाँचो रहेको एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । शिक्षा विकास निर्देशनालय गण्डकीद्धारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय असल अभ्यास कार्यक्रमका वक्ताहरुले सो कुरमा जोड दिएका हुन् । असल अभ्यास सुरु गरेका विद्यालयहरुको नतीजा पनि फरक आइसकेको उनीहरुले वताए । शिक्षक जाँगरिलो भए मात्र विद्यार्थीको सिकाइ थप समाचार

पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तब्य ल्वाङ गाउँ (फोटो फिचर)
पोखरा,जेठ हिमालको नजिकै चिसो हावाका पारखी आकर्षक दृश्यावलोकनकालागि पोखरासँगै जोडिएको माछापुछ«े गाउँपालिका–८ स्थित रहेको ल्वाङ्ग गाउँ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुकालागि उत्कृष्ट गन्तब्य बनिरहेको छ । गुजुमुज्ज गुरुङ बस्ती , एकै खालका रङ पोतिएका एकनासे घर, ढुङ्गाको छाना, आँगन र बाटो पनि ढुङ्गाकै कला झल्काउने झ्यालढोका मनमोहक चिया बारी,बौद्ध गुम्बा, गाउँले परिवेश ल्वाङ गाउँका थप समाचार

पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प सुरु

2 years ago Samaya Dristi Comments Off on पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्प सुरु
पोखरा,  जेठ । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ । लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुुभयो । कार्यक्रममा महानगरप्रमुख आचार्यले कार्यक्रममा युवाहरूले प्रस्तुत गर्ने हरेक आइडियाहरू समाजको उन्नयनका थप समाचार

पेमा धेछेन्लिङ गुम्बामा धार्मिक प्रवचन

2 years ago Samaya Dristi Comments Off on पेमा धेछेन्लिङ गुम्बामा धार्मिक प्रवचन
जेठ ६, पोखरा । २५६८औं बुद्धजयन्ती एवंम सागादावा तिथिको अवसरमा आयोजित धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । पेमा धेछेनलिङ गुम्बामा गुरुङ लामा सघं नेपालको अध्यक्ष धर्म गुरु खेन्पो शिर लामाद्धारा बुद्धजीवनी र प्रज्ञा पारमिताको विषयमा धर्मदेशना प्रवचन गर्नुभएको थियो । बुद्धजयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचनकार्यक्रम थप समाचार

सामाजिक उद्यमी महिला सञ्जालको भेला पोखरामा सम्पन्न

2 years ago Samaya Dristi Comments Off on सामाजिक उद्यमी महिला सञ्जालको भेला पोखरामा सम्पन्न
कमल पौडेल अथक पोखरा ६, जेठ सामाजिक उद्यमी महिला सञ्जालको भेला पोखरामा सम्पन्न भएको छ । भेलामा गण्डकी प्रदेशका ५४ वटा उद्यमी सहकारी संस्थाका ८० जना प्रतिनिधिको सहभागिता रहेको थियो । प्रदेशका ४ लाख ७१ हजार घर परिवार सो सञ्जालमा प्रत्यक्ष जोडिएको अभियान्ताहरुले वताए । बचत तथा ऋणको कारोवार समेत गर्ने सो सञ्जालको देशभरिको कूल थप समाचार

कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे ल्वाङ्ग गाउँमा (फोटो फिचर)
६,जेठ कैलाश सहकारी संस्था लिमिटेड ले आफ्ना शेर सदस्यरुलाई शिक्षा तथा स्वास्थ्य सचेतना सगै पर्यटन पर्वद्वन गर्दे माछापुच्छ«े गाउँपालिका को ल्वाङ्ग गाउँमा कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक पर्यटन पर्वद्र्धनका साथै मानिसमा देखिएका दिर्घकालिन रोगहरु सुगर,ब्लडप्रेसर तथा थाईराईड रोगहरु कसरी लाग्छ र रोकथाम तथा औषधी उपचारका बारेमा के गर्ने र आफु कसरी स्वथ्य हुन सकिन्छ थप समाचार

स्याङजाको दरौं थाप्ले पर्यटकीय एवं धार्मिक परियोजना अगाडि वढाउन सरोकारवालाहरु एकमत

2 years ago Samaya Dristi Comments Off on स्याङजाको दरौं थाप्ले पर्यटकीय एवं धार्मिक परियोजना अगाडि वढाउन सरोकारवालाहरु एकमत
कमल पौडेल अथक स्याङ्जा ३, जेठ स्याङ्जाको अर्जुनचौपारी दरौं थाप्ले पर्यटकीय एवं धार्मिक परियोजना अगाडि बढाउन सरोकारवालाहरु सहमत भएका छन् । डिभिजन बन कार्यालय स्याङ्जाको रोहवरमा वुधवार भएको सर्वपक्षीय भेलाले सो सहमति गरेको हो । आँधीखोला गाउँपालिका १ पञ्चमुल र अर्जुनचौपारी ६ दरौंवीच सामुदायिक वन सम्वन्धी साँध सिमानालाई लिएर भएको विवाद समाधान भएको छ । थप समाचार

वालवालिकामा आजको लगानी भविश्यको दक्ष जनशक्ति उत्पादन

2 years ago Samaya Dristi Comments Off on वालवालिकामा आजको लगानी भविश्यको दक्ष जनशक्ति उत्पादन
कमल पौडेल अथक पोखरा २९, बैशाख वालवालिकामा आज गरेको लगानीले भविश्यमा दक्ष जनशक्ति उत्पादन हुने एक कार्यक्रमका बक्ताले बताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित बालअधिकार संवन्धि अभिमुखीकरण कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् । उनीहरुले वालवालिकाका अधिकार कानूनी रुपमा सुरक्षीत गर्न सकेमात्र देशले चाहे जस्तो जनशक्ति प्राप्त गर्न सक्ने वताए । सो कार्यक्रमको थप समाचार