मुख्य समाचार

मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित

2 years ago Samaya Dristi Comments Off on मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसँग एनएफपीजे नेपाल पराजित
१३ बैशाख ,काठमाडौं अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगञ्ज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपाल लाई पराजित गरेको छ । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा एनएफपीजे नेपालले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशले ५–३ गोलले पराजित गरेको हो । खेलमा बंगलादेशको तर्फबाट जाकिर हुसेन सहिमले ३ थप समाचार

सहारा क्लवले यस बर्ष पनि पोखरा स्पोट्र्स अवार्डलाई साथ दिने क्लवद्धारा ५० हजार सहयोग

2 years ago Samaya Dristi Comments Off on सहारा क्लवले यस बर्ष पनि पोखरा स्पोट्र्स अवार्डलाई साथ दिने क्लवद्धारा ५० हजार सहयोग
वैशाख १२ पोखरा पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई यस बर्ष पनि सफल पार्न सहयोग गर्ने भएको छ । सहारा क्लवबाट उदीयमान खेलाडीको पुरस्कार स्वरूप ५० हजार सहयोग गर्ने गरी बुधबार सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीमा आयोजित उक्त सम्झौता थप समाचार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो

2 years ago Samaya Dristi Comments Off on अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुग्यो
१२ बैशाख,काठमाडौं बैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आयोजना गरेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नका लागि बंगलादेशका फोटो पत्रकारको टोली नेपाल आईपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो आईपुगेको टोलीलाई एनएफपीजेका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, कार्यसमिति सदस्य प्रदीप कुमार श्रेष्ठ र सुनिल शर्माले स्वागत गरेका थप समाचार

प्याटेन्ट राइट्स चोरी गरेको आरोपमा पोखराको श्री एम्को म्याक्रोनी उद्योगमा सिलवन्दी

2 years ago Samaya Dristi Comments Off on प्याटेन्ट राइट्स चोरी गरेको आरोपमा पोखराको श्री एम्को म्याक्रोनी उद्योगमा सिलवन्दी
कमल पौडेल अथक पोखरा १२, बैशाख प्याटेन्ट राइट्स चोरी गरेको आरोपमा पोखरा ५ मालेपाटनमा रहेको श्री एम्को म्याक्रोनी इन्टष्ट्रिज प्रालिमा बुधवार जिल्ला अनुगमन समितिले सिलवन्दी गरेको छ । कम्पनीमा कार्यरत कामदार तथा कर्मचारीलाई उद्योगवाट वहिर निकालेर उद्योगमा सिलवन्दी गरेको हो । प्राउन र पास्ता उत्पादन तथा विक्री वितरण गर्दै आएको उद्योगले वर्षौदेखि अर्कैको पेटेन्ट राइट्स थप समाचार

विनाशकारी ०७२ को भुकम्प लाई सम्झिँदा (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on विनाशकारी ०७२ को भुकम्प लाई सम्झिँदा (फोटो फिचर)
११ बैशाख, २०७२ वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्र बनाएर ७।६ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए । थप समाचार

कतारका राजा काठमाडौँ आइपुगे

2 years ago Samaya Dristi Comments Off on कतारका राजा काठमाडौँ आइपुगे
११, बैशाख काठमाडौँ ।कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम छ । कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल थप समाचार

महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएको हो प्रमुख रेनु दाहाल चितवन

2 years ago Samaya Dristi Comments Off on महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएको हो प्रमुख रेनु दाहाल चितवन
वैशाख ११ चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताउनुभएको छ । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा उहाँले महानगरको पहलकदमी, सक्रियता र समर्पणले ठुला आयोजना निर्माण सम्भव भएको दाबी गर्नुभयो । पुलचोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, थप समाचार

आलु महोत्सवमा करिव ४ करोडको कारोवार

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा करिव ४ करोडको कारोवार
पोखरा, ५ बैशाख   १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ । त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका थप समाचार

फोटोग्राफर संघको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन

2 years ago Samaya Dristi Comments Off on फोटोग्राफर संघको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन
पोखरा, ५ बैशाख पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले नववर्ष २०८१ को शुभकामना आदान प्रदान सहित आफ्नो भित्तेपात्रो बिमोचन गरेको छ । बुधबार टुडाको पाटन पोखरामा रहेको आफ्नै कार्यालयमा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बर्तमान कार्यसमिति सहित संस्थाका सदस्यहरुको उपस्थितीमा संयुक्त रुपमा क्यालेण्डर बिमोचन गरिएको थियो । यसै बिच सोही कार्यक्रममा महिला फोटोग्राफर नन्दकला पौडेलको थप समाचार

गजलकार प्रकट पगेनी ‘शिव’ को निधन, बुधबार शवयात्रा सहित अन्त्येष्टि

2 years ago Samaya Dristi Comments Off on गजलकार प्रकट पगेनी ‘शिव’ को निधन, बुधबार शवयात्रा सहित अन्त्येष्टि
पोखरा ,४ वैशाख । गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो । भोलि बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरि फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यमा एक्कासि समस्या आएपछि थप समाचार