मुख्य समाचार

मिस नेपाल २०२४ को यात्रा सुरु अडिसन ५ गते

2 years ago Samaya Dristi Comments Off on मिस नेपाल २०२४ को यात्रा सुरु अडिसन ५ गते
  पोखरा, ३ बैशाख ‘मिस नेपाल २०२४’ को यात्रा सुरु भएको छ । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले क्षेत्रीय ओरिन्टेसन र अडिसन वाटरफ्रन्ट रिसोर्टमा भोलि ३ बजेबाट सुरु हुने जानकारी दिए । पत्रकार सम्मेलनमा मिस नेपाल सृच्छा प्रधान र मिस नेपाल अर्थ रैना मजगैयाँ पनि सहभागी थिए थप समाचार

दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक

2 years ago Samaya Dristi Comments Off on दुतराजका प्रस्तुतिमा मन्त्रमुग्ध दर्शक
पोखरा, ३ बैशाख ।१२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्तर्गत सोमवार प्रकाशदुतराजका प्रस्तुतिहरुमादर्शकमन्त्रमुग्धभए । उनले त्यहाँदर्जन गीतगाएजसमादर्शकहरुले पनितालमाताल छोपे र कम्मर हल्लाइहल्लाई नाँचे ।दुतराजले गीतगाउनथालेसँगै स्टेज वरीवरीहवार्रदर्शक भरिए ।बढी मात्रामायुवा पिढीकादर्शकले उनलाई साथदिए ।दर्शककोअत्याधिक साथपाएकादुतराजले घरीघरी माइकआफूले गाउन छाडेर दर्शकतिरै सोझयाए । सम्झनीलाई होला के दिनी हेर मुटु धड्किनी तिम्रै नामलिएर, देउरालीमाधजा रिमै मन उत्तै नजा, जामभो थप समाचार

छिचोलियो नागढुंगा सुरुङमार्ग

2 years ago Samaya Dristi Comments Off on छिचोलियो नागढुंगा सुरुङमार्ग
काठमाडौं,बैशाख ३ निर्माण थालेको करिव ५ बर्ष पछि नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा सुरुङको शिलान्यास गरेका थप समाचार

पत्रकार रञ्जन अधिकारीलाई दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा सम्मान गरिने

2 years ago Samaya Dristi Comments Off on पत्रकार रञ्जन अधिकारीलाई दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा सम्मान गरिने
पोखरा । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ । कास्की खबर प्रालिले आयोजना गरेको अवार्ड समारोहमा अधिकारीलाई नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएकोमा सम्मान गर्न लागेको हो । पत्रकार अधिकारी विगत १६ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका छन् । २०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता सुरु गरेका अधिकारी बिग एफएमका थप समाचार

कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै

2 years ago Samaya Dristi Comments Off on कस्केली अधिकृत समाजद्वारा डहरे देउराली, अन्धाअन्धी लगायतको प्रवद्र्धन गर्दै
पोखरा, वैशाख । कस्केली अधिकृत समाजले यही वैशाख ८ गते स्याङ्जा र पर्वत जिल्लाका सीमा क्षेत्रमा पर्ने डहरे देउराली, अन्धाअन्धी दह लगायतका धार्मिक पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने भएको छ । समाजको वार्षिक कार्यक्रम अनुुसार प्रत्येक वर्ष पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिदै आएकोमा यस वर्ष डहरे देउराली, अन्धाअन्धी दह लगायतका स्थानलाई समेटिएको कस्केली थप समाचार

आलुको पहाडसँगैसेल्फीको मञ्जा

2 years ago Samaya Dristi Comments Off on आलुको पहाडसँगैसेल्फीको मञ्जा
पोखरा, २ बैशाख । १२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्त्यतिर आइरहदाँत्यहाँआलुको पहाडसँग तस्विर खिचाउनेहरुकोबाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाईआलुको पहाडसँगमाया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकीमहोत्सवमापुग्नेप्राय सबैले पहाडसँगै आआफ्नो तस्विर खिच्ने गरेका छन्  र सामाजिक संजालमा राख्ने पनि । चैत २५ गतेबाट सुरु महोत्सवयहि वैशाख ५ गतेसम्मचल्नेछ ।यतिवेलामहोत्सवको मुख्यआकर्षणका रुपमाआलुको थप समाचार

आलु महोत्सवमा २२ लाख आलुको कारोबार

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा २२ लाख आलुको कारोबार
हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी थप समाचार

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
पोखरा, ३० चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे । त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका थप समाचार

मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

2 years ago Samaya Dristi Comments Off on मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु
पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन सेवा प्रदान गरेको छ । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं २५ का वडा अध्यक्ष तथा महानगरका प्रवक्ता थप समाचार

प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण

2 years ago Samaya Dristi Comments Off on प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण
पोखरा, १ बैशाख । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज ९शनिबार० प्राज्ञ डा। गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो । हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि थप समाचार