2 years ago
Samaya Dristi
Comments Off on लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल
चैत्र २५, बुटवल । लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल चयन हुनुभएको छ । संघको सनिवार सम्पन्न १७ औं साधारणा सभा तथा छैठौ अधिवेशनले अर्याल लाइ अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राम प्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मन बहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह
थप समाचार