मुख्य समाचार

१२ औं आलु महोत्सवको तयारी तीब्र

2 years ago Samaya Dristi Comments Off on १२ औं आलु महोत्सवको तयारी तीब्र
गोविन्द तिमिल्सिना हेमजा, ११ चैत बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको आइतबार मुल आयोजक समिति तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । बैठकमा टिकट, स्थानीय पास थप समाचार

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता

2 years ago Samaya Dristi Comments Off on पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने प्रतिवद्धता
पोखरा, ८ चैत्र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डको सन्दर्भमा बिहीबार छलफल कार्यक्रमको आयोजना गरिएको छ । छलफल कार्यक्रमका सहभागीले पोखरा स्पोर्ट्स अवार्डको ओज बेग्लै रहेको भन्दै यसलाई अझै भव्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउदै महत्वपूर्ण सुझाब समेत दिएका छन् । छलफल कार्यक्रममा बोल्दै सहारा क्लबका मानार्थ सदस्य एवं थप समाचार

पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने

2 years ago Samaya Dristi Comments Off on पोखरा सांगीतिक कलाकार संघले दोश्रो ‘होली म्यूजिक फेष्टिवल’ गर्ने
पोखरा, ८ चैत रंगहरुको पर्व होलीको अवसरमा पोखरामा ‘दोश्रो होली म्यूजिक फेष्टिवल–२०८०’ हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघले रंगहरुको पर्व होलीको अवसरमा यहि चैत ११ गते आईतबार पोखराको लेकसाईड हल्लनचोकस्थित क्याम्पिङचौरमा होली म्यूजिक फेष्टिवल गर्न लागेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । २०७५ सालमा पहिलो पटक आयोजना गरेको संघको यो थप समाचार

बेगनास तालमा ड्रागन बोटरेस हुँदै

2 years ago Samaya Dristi Comments Off on बेगनास तालमा ड्रागन बोटरेस हुँदै
पोखरा यहि चैत ११ र १२ गते बेगनास तालमा ड्रागन बोटरेस प्रतियोगिता आयोजना गरिएको हो । बेगनासतालको मन्दरेपार्क डुंगाघाटमा प्रतियोगिता सञ्चालन हुनेछ । ५ सय मिटर र २ सय मिटर दुरीका २ विधामा बोटरेस प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले जानकारी दिए । उनका अनुसार ५ सय मिटरको विजेताले थप समाचार

पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै

2 years ago Samaya Dristi Comments Off on पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै
चैत्र ६ पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै थप समाचार

हेमजामा आलु महोत्सवको तयारी

2 years ago Samaya Dristi Comments Off on हेमजामा आलु महोत्सवको तयारी
हेमजा, चैत। यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो थप समाचार

चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने

2 years ago Samaya Dristi Comments Off on चैत ४ गते पोखरालाई पर्यटनको राजधानि घोषणा हुने
यहि आउँदो आइतबार तामझामका साथ पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुने भएको छ । विगत ७ बर्ष अघि देखि पोखरालाई औपचारिक रुपमा पर्यटनको राजधानि बनाउने चर्चा तथा केही पलक कदमी भए पनि औपचारिक रुपमा पोखरालाई पर्यटनको राजधानिको रुपमा घोषणा हुन नसकेको अबस्थामा अन्ततः यही चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानिको रुपमा घोषणा हुने थप समाचार

हेमजामा १२ औं राष्ट्रिय आलु महोत्सव हुने

2 years ago Samaya Dristi Comments Off on हेमजामा १२ औं राष्ट्रिय आलु महोत्सव हुने
हेमजा, २८ फागुन आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २५ गतदेखि बैशाख ३ गतेसम्म १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका  खेलमैदान पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले थप समाचार

वड्स एकेडेमीमा पुरस्कार वितरण

2 years ago Samaya Dristi Comments Off on वड्स एकेडेमीमा पुरस्कार वितरण
२७ फागुण,पोखरा पोखराको लेकसाइडस्थित वड्स एकेडेमीमाउत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकतर्फ वर्ष २०७९ मा तथा २०८० को अतिरिक्तक्रियाकलापतर्फ विभिन्नविधाहरुमाउत्कृष्ट हुन सफलविद्यार्थीहरुलाई आइतबार विद्यालय प्राङ्गणमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । समारोहकाप्रमुखअतिथिशिक्षासेवी नरेन्द्रमानलालचनले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै वड्स एकेडेमीले शिक्षासंगै अतिरिक्तक्रियाकलापमापनिउत्कृष्टता हाँसिलगर्दै गएको बताउनुभयो । निजीविद्यालयहरुले यसरिनै विद्यार्थीभित्रकाप्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो थप समाचार