चैत्र २५ गते २०८०
लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल
चैत्र २५, बुटवल । लुम्बिनी फोटोग्राफर संघको अध्यक्षमा दिनेश अर्याल चयन हुनुभएको छ ।
संघको सनिवार सम्पन्न १७ औं साधारणा सभा तथा छैठौ अधिवेशनले अर्याल लाइ अध्यक्षमा चयन गरेको हो । त्यसैगरी अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा राम प्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मन बहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह सचिवमा गिता पंगेनी र कोषाध्यक्षमा काशिराम पोखरेल चयन हुनुभएको छ ।
सनिवार सम्पन्न अधिवेशनले लेखा समिती संयोजक सहित १३ सदस्यीय कार्यसमिती गठन गरेको हो । समितीमा सदस्यहरू आकाश पन्थ, नविन खरेल, दिपक भट्टराइ, वेचन्दर यादव, ज्ञान प्रसाद पाण्डे, जिवन अर्याल, गिता कंडेल, सुरज भुसाल, लोकहरी पाण्डे, हिरा बहादुर थापा, थान प्रसाद डुम्रेलाइ चयन गरेको छ । लेखा संयोजकमा दिपक पौडेल र समिती सदस्यमा विष्णु प्रसाद पोखरेल चयन हुनुभएको छ ।
नेपाल फोटोग्राफर महासंघका संयोजक महेन्द्र प्रसाद चापागाइ को प्रमुख अथित्यता भएको कार्यक्रममा सभापति मनिष पन्थ रहनु भएको थियो भने कार्यक्रमको संञ्चालन महासचिव माधव प्रसाद पन्थले गर्नु भएको थियो ।