मुख्य समाचार

कास्कीमा पहिरोले घरमा क्षति पु¥याउँदा २ जनाको मृत्यु

2 years ago Samaya Dristi Comments Off on कास्कीमा पहिरोले घरमा क्षति पु¥याउँदा २ जनाको मृत्यु
१२ असार,पोखरा कास्कीको विभिन्न ठाउँमा पहिरोले घरमा क्षति पु¥याउँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएराती २ बजेतिर मादी गाउँपालिका ५ चितेपानी घुम्तीमा प्रकाश रानाभाटको घरपछाडिबाट ढिस्को खस्दा उनका १३ वर्षिया छोरी आयुष्मा रानाभाटको मृत्यु भएको छ । प्रकाशकी आमा ७० वर्षिया लालमाया बन्जाडीको सकुशल उद्दार गरिएको छ । गएराती थप समाचार

2 years ago Samaya Dristi Comments Off on
पोखरा ११ असार महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोट्ेचौतारा स्थित समग्र महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो । पोखरा १४ मै करिब १० रोपनी जग्गा भाडामा लिएर सहकारीले २० वटा भैंसी थप समाचार

हेमजा हिले महोत्सवको तयारी तीव्र

2 years ago Samaya Dristi Comments Off on हेमजा हिले महोत्सवको तयारी तीव्र
असार ९, हेमजा । राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१को तयारी तीव्र पारिएको छ। । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्रा पोखरा साथै थप समाचार

पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा

2 years ago Samaya Dristi Comments Off on पोखरामा अनुुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा
पोखरा, ९ असार । नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुुभएका तनहुँका अर्जुुनबहादुर थापाले आफ्ना अनुुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ नै उहाँको सफलता र थप समाचार

३८ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम

2 years ago Samaya Dristi Comments Off on ३८ औँ एसओएस दिवसमा त्रिदिवसीय कार्यक्रम
असार,पोखरा पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तरविद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत चित्रकला प्रतियोगिता तथा तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्रका १७ थप समाचार

चौथो हेमजा हिलेका लागि ७ हल गोरुको व्यवस्था

2 years ago Samaya Dristi Comments Off on चौथो हेमजा हिलेका लागि ७ हल गोरुको व्यवस्था
पोखरा, असार देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवका लागि ७ हलगोरुको व्यवस्था गरिएको छ। महोत्सव अन्तर्गत विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, आमा समूह बीच असारे भाका प्रतियोगिता, हलगोरु तथा जोडी दौड, हिलोमा भाले तथा माछा समाउने प्रतियोगिता लगायत हुनेछन् ।त्यस्तै अर्थसंकलनको पाटोलाई पनि तीब्र पारिएको छ। महोत्सवको तयारी स्वरुप महोत्सव थप समाचार

बिधिवतरुपमा नेपाल फोटोग्राफर महासंघको दर्ता सम्पन्न

2 years ago Samaya Dristi Comments Off on बिधिवतरुपमा नेपाल फोटोग्राफर महासंघको दर्ता सम्पन्न
७ असार,काठमाडौ नेपालका फोटोग्राफरहरुको छाता सस्थाका रुपमा २०७५ सालमा स्थापना गरिएको नेपाल फोटोग्राफर महासंघ तदर्थ समितिले पुर्णता पाउदै नेपाल फोटोग्राफर महासंघको आधिकारीक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ । २०७५ सालमा बुटवलमा भएको देशैभरिका फोटोग्राफरहरुको भेलाले महेन्द्र प्रसाद चापागाई संयोजकका रुपमा अगाडी सारेको थियो भने बरिष्ठ उपाध्यक्षमा चितवन वाट श्रीराम कंडेल ,उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल गण्डकी थप समाचार

गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित

2 years ago Samaya Dristi Comments Off on गण्डकीको बजेटमा गडबड, सरकारले स्पष्ट जवाफ दिन नसक्दा संसद बैठक स्थगित
पोखरा ६ असार । गण्डकी प्रदेश सरकारले आगामी अािर्थक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबड भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ । बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबडका सम्बन्धमा विभिन्न विषय उठान गर्नुभएको थियो । उहाँले बजेटमा देखिएको कमजोरीका कारण थप समाचार

हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै

2 years ago Samaya Dristi Comments Off on हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै
असार,६ हेमजा । हेमजा भेट्रान्स कपको फाईनलमा पोखरा १२ र १३ प्रवेश गरेको छ । बिहिवार भएको सेमिफार्ईनलको पहिलो खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दे फाईनल प्रवेश गरेको हो । पोखरा १२ का नितिस श्रेष्ठले खेलको ६,४९,र ५५ औं मिनेटमा ३ गोल गर्दै ह्याट्रिक गरे । साथै २६ औ थप समाचार

पोखरामा इस्लाम धर्मावलम्विहरुले बकर इद पर्व मनाए(फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on पोखरामा इस्लाम धर्मावलम्विहरुले बकर इद पर्व मनाए(फोटो फिचर)
३ असार ,पोखरा आज असार ३ गते बकर ईद उल अजहा नामले विश्वभरिका ईस्लाम समुदायले यस वर्षको बकर इद पर्व धुमधामका साथ मनाएका छन । पोखराको मिया पाटनमा पनि यहाँका मुस्लिम समुदायहरुले धुमधामका साथ बकर ईद मनाए । नेपाल सरकारले बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ । यस दिन बिहान सबेरै उठेर नुहाइ धुवाई थप समाचार