मुख्य समाचार

पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई

2 years ago Samaya Dristi Comments Off on पोखरामा महासंघका पदाधिकारीहरुलाई सम्मान तथा बधाई
१७ असार,पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले, नेपालका फोटोग्राफरहरुको छाता सस्था नेपाल फोटोग्राफर महासंघले आधिकारीकता प्राप्त गरेको अवसरमा महासंघका पदाधिकारीहरुलाई सम्मान सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजानमा सवै जिल्लाका फोटोग्राफर संघ संगठनहरुको सहकार्यमा सफल भईएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले थप समाचार

चौथो हेमजा हिले महोत्सव सम्पन्न

2 years ago Samaya Dristi Comments Off on चौथो हेमजा हिले महोत्सव सम्पन्न
  पोखरा, १५ असार।शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो। महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे।   त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाश ं हे मजावास ै समेत उठे ।करिव ९बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए ।त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भऐरकलन ुँदै महोत्सव स्थलमा थप समाचार

उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन पूर्व मुख्यमन्त्री अधिकारी

2 years ago Samaya Dristi Comments Off on उद्धार र राहतमा गण्डकी सरकार जिम्मेवार भएन पूर्व मुख्यमन्त्री अधिकारी
पोखरा १६ असार । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ । आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा ९एमाले० गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो थप समाचार

दोस्रो लाहाचोक हिले महोत्सव हुने ।

2 years ago Samaya Dristi Comments Off on दोस्रो लाहाचोक हिले महोत्सव हुने ।
असार १३, हेमजा । त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१ हुनेभएको छ । लाहाचोक स्थित शेरा चौतारी फाट (माछापुच्छ्रे गाउँपालिकाको नयाँ भवन संगै , यही असार १५ गते महोत्सव हुन लागेको हो । महोत्सवमा पुरुष फुटबल ,महिला पुरुष हिले दौड ,महिला धान रोप्ने, महिला रस्साकशी , पुरुष थप समाचार

हेमजा हिले महोत्सवको तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on हेमजा हिले महोत्सवको तयारी पुरा
पोखरा, १३ असार।देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चांैथो हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका थप समाचार

प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य

2 years ago Samaya Dristi Comments Off on प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य
  पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुखको रुपमा राम प्रसाद आचार्यलाई पाएको छ । स्थापनाको तीन वर्ष पछि परिषदले आचार्यलाई महाशाखा प्रमुखको रुपमा पाएको हो । नेपाल शिक्षा सेवाको अधिकृतस्तर दशौं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन् । विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे थप समाचार

‘युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’

2 years ago Samaya Dristi Comments Off on ‘युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी’
असार १३ पोखरा गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् । मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । थप समाचार

यसरी हेर्न सकिन्छ एसइईको नतिजा

2 years ago Samaya Dristi Comments Off on यसरी हेर्न सकिन्छ एसइईको नतिजा
  माध्यामिक शिक्षा परीक्षा ९एसइई० को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७।८६ प्रतिशतमात्रै विध्यार्थी उत्तीर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। एसपटकको एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाइट, आइभिआर थप समाचार

पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

2 years ago Samaya Dristi Comments Off on पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा
पोखरा, १२ असार । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण थप समाचार

पोखरा ५ को ठूली पोखरी बाढी नियन्त्रण नालाको सामाजिक परीक्षण

2 years ago Samaya Dristi Comments Off on पोखरा ५ को ठूली पोखरी बाढी नियन्त्रण नालाको सामाजिक परीक्षण
कमल पौडेल अथक पोखरा १२, असार पोखरा ५ मा रहेको ठूली पोखरी वाढी नियन्त्रण नालाको सामाजिक परीक्षण गरिएको छ । ठूली पोखरी संरक्षण समितिको आयोजनामा बुधवार सो परीक्षण गरिएको हो । संघ सरकारको कूल २६ लाख ७६ हजार ५ सय ९१ रुपैयाँ तथा स्थानीय उपभोक्ता मार्फत रु २ लाख ६३ हजार संकलन गरी सो नाला थप समाचार