असार १८ गते २०८१

चौथो हेमजा हिले महोत्सव सम्पन्न

 

पोखरा, १५ असार।शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो। महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे।

 

त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाश ं हे मजावास ै समेत उठे ।करिव ९बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए ।त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भऐरकलन ुँदै महोत्सव स्थलमा पुगेका हेमजावासीको बाक्लो उपस्थिती देखियो।

 

त्यहाँ हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्र तियोगिता, उत्क ृष्ट किसानसम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता भए

 

महोत्सवलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य ज्ञानेन्द्र शाहीले हेमजा प्राकृतिकसुन्दरले भरिपूर्ण रहेको चर्चा गर्दै हेमजाको खेतीयोग्य जमिनको संरक्षण गर्नु पर्ने बताए ।आर्थिक उपार्जन गर्नविदेश जाने परिपाटीको अन्त्य गर्नुपर्ने भन्दै शाहीले देशकै भूमिमा कर्म गरी अर्थोपार्ज न गर्नेसपना देख्नसबैलाईसुझाव दिए।

 

पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले हेमजाको पहिचानसँग हिले महो त्सव जो डिरदाा रदााण् ै पोखरा महानगरले हिले महो त्सवलाई विशे यदि प्राथमिकता दिएको जनाए।

 

कोस अवसरमा नेपाली कांग्रेस वडा सभापति मधुसुदन त्रिपाठी, विष्णुपादुका माइस्थानका अध्यक्ष चुडामणि तिमिल्सीना लगायतले पनि धारणा राख्दै महोत्ुसनिदत मा जो ड दिए।

 

महोत्सव अन्तर्गत भएको झाँकी ¥यालीतर्फ चापाघाट आमा समूहप्रथम, देवीस्थान आमा समूह दोस्रो तथा नेवा खलः हेमजा समू हतेस्रो भए।

 

त्यस्तै ४० वर्षमाथिको पुरुष हिले दौडतर्फमहादेव सापकोटा पहिलो तथा प्रताप सापकोटा दोस्रो, हिले दौड महिला खुलातर्फमीना नेपाली पहिलोसाथै रमा भण्डारी दोस्रो हुन सफल भएको महो त्सव मूल आयोजक समितिका संयोजक हर ीशरण पौडेलले जानकारी दिए।

 

त्यस्तै भाले समाउनेमा धादिङका रमेश रानामगर विजेता, विद्यालय स्तरीय धान रोपाइ प्रतियोगितामा हेमजा बोडिङ पहिलो, विष्णुपाु का मावि दोस्रो र हेमजा बोडिङ कै समूहतेस्रो, हिले दौडमा अभिषेक बुढाथोकी प्रथम तथा उमेश विक दो स्रो भए।

त्यसैगरी रस्साकस्सी प्रतिष्पर्धामा पाटा समाज पहिलो तथा सिम्पानी समूह दोस्रो, बच्चा दौड(पुरुष)तर्फ प्र शान्त सुनार प्रथम तथा कृष्ण थापा द्वितीय, महिलामा अपेक्षा केसी पहिलो तथा यार्जा राना दोस्रो हुन सफल भए।

कोसैगरी हलगोरु दौडमा हरी परियार प्रथम, आशबहादुर परिवार दोस्रो र बुद्धिमान् गायक तेस्रो, हिले फूटबलमा विरास क ुँवरको समूह पहिलो, जेनिस भण्डारीको समूह दोस्रो, रस्साकस्सी महिलातर्फविश्वकर्मा आमा समूहप्रथम र अन्नपूर्ण आमा समूह दोस्रो, असारे गीत प्रतियोगितामा सुनझाक्री आमा समूहप्रथम, चापाघाट आमासमूह द्वितीय, माछापुच्छे« सेवा समाज तृतीय तथा जरकेष्ठ महिलासमूहसान्त्वना भएको आयोजकले जानकारी दिएको ५

 

ुकृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका मन्दिर हेमजाकोसानु नाराकासाथ स्थानीय देवीस्थान टोलमा महोत्सव भएका े हो।

महोत्सव मूल आयोजकसमितिकासंयोजक पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम, कार्यक्रम संचालन उपसमितिकासंयोजक परशुर ाम अधिकारीलेसंचालन गरे।