असार १४ गते २०८१
यसरी हेर्न सकिन्छ एसइईको नतिजा
माध्यामिक शिक्षा परीक्षा ९एसइई० को २०८० को नतिजा सार्वजनिक भएको छ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७।८६ प्रतिशतमात्रै विध्यार्थी उत्तीर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। एसपटकको एसइई नतिजा विभिन्न ११ वटा संस्थाको वेवसाइट, आइभिआर र एसएमएस मार्फत् हेर्न सकिने कार्यालयले जनाएको छ।
नेपाल टेलिकमको १६०० मा एसएमएस र आइभिआर मार्फत्, स्विफ्ट टेक्नोलोजी प्रा।लि।मा ३४४५५ कोडमा, जानकी टेक्नोलोजी ३५००१ कोडमा, इजी सर्भिसको ३४९४९ कोडमा र आकाश टेकको ३१००३ कोड राखेर एसएमएस गरेर नतिजा हेर्न सकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।
यस्तै राष्ट्रिय परिक्षा नियन्त्रण कार्यालय, परीक्षा बोर्ड,खल्ती, इसेवालगायतको वेवसाइटबाट पनि परीक्षाफल हेर्न सकिने छ।
www.ntc.net.np.see result 2081