5 years ago
Samaya Dristi
0
धनुषा, २० चैत । धनुषामा २४ घण्टाभित्र दुई पुरुषको शव फेला परेको छ। औरही गाउँपालिका–३, कपटौलका ४० वर्षीय विजय मण्डलको शव शुक्रबार बिहान झाडीमा फेला परेको हो। घरभन्दा एक किलोमिटर पर औरही गाउँपालिका वडा नम्बर २ भराकटोल नजिक जमिनमुनि कुलोको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए।परिवारजनका अनुसार
थप समाचार