लायन्स क्लव द्धारा सामुदायिक बिद्यालयलाई मास्क वितरण

5 years ago Samaya Dristi 0
पोखरा ,२७ पुष । लायन्स क्लव अफ पोखरा सेन्टेनियलले पोखराका सामुदायिक बिद्यालयहरुको लागि ५० हजार वटा मास्क वितरण गरेको छ । क्लवले एक समारोहका बिच आइतबार बाराही वेकरीको परिसरमा पोखराका २० वटा सामुदायिक बिद्यालयलाई उक्त मास्क वितरण गरेको हो । प्रति बिद्यालयलाई २ हजार ५ सय वटा मास्क वितरण गरिएको क्लवका अध्यक्ष प्रगत कायस्थले बताए थप समाचार

अखिल नेपाल महिला सघ कास्कीद्धारा कारबाहीको माग

5 years ago Samaya Dristi 0
पोखरा, २७ पुस । राष्ट्रपति तथा प्रधानमन्त्री विरुद्ध आपत्तिजनक र अपमानजनक नारा लगाउनेहरुलाई कारबाहीको माग गदै अखिल नेपाल महिला संघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । अखिनले नेपाल महिला सघ केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदीको नेतृत्वमा कास्कीका प्रमुख जिल्ला अधिकारलार्ई ज्ञापनपत्र बुझाएको हो । अनेमसंघ कास्कीका अध्यक्ष शुसिला पराजुलीले थप समाचार

उत्कृष्ट डेब्यू नायिकाको अवार्ड सुहानालाई

5 years ago Samaya Dristi 0
काठमाडौँ,२७ पुष । उत्कृष्ट डेब्यू नायिकाको अवार्डले नायिका सुहाना थापालाई सम्मान गरिएको छ। १२औँ राष्ट्रिय बक्स अफिस अवार्ड २०२० मा थापालाई यो अवार्डले सम्मान गरिएको हो। उनी अभिनित चलचित्र ‘ए मेरो हजूर ३’ सफल भएको थियो। साथै सुहानाको अभिनयको तारिफ पनि भएको थियो।सुहानाले डेब्यू चलचित्रमा चर्चित नायक अनमोल केसीसँग सहकार्य गरेकी थिइन्।यो चलचित्रलाई झरना थापाले थप समाचार

पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको अन्तिम तयारी

5 years ago Samaya Dristi 0
पोखरा, २७ पुष ।नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड कार्यक्रमको अन्तिम तयारी सकिएको छ । । मञ्चले स्थापनाको २५ आंै वर्ष मनाउने क्रममा मंगलबार अर्थात यही पुष २८ गते १७ औं पल्सर स्पोर्टस अवार्ड गर्न लागेको हो । कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डलाई रजत वर्षको रूपमा मनाउन लागिएको विज्ञप्तिमा थप समाचार

नेपालमा खोप प्राप्त भएको एक हप्ताभित्र वितरण

5 years ago Samaya Dristi 0
काठमाण्डौ, २७ पुष । नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले जतिसक्दो छिटो थप समाचार

सवोच्चको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग

5 years ago Samaya Dristi 0
काठमाडौं,२७ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल – नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । सोमबार अध्यक्षद्धोय प्रचण्ड र नेपालसहित केही शिर्ष नेताहरु निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडी बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग थप समाचार

ठगीबाट जोगिन उपभोक्ता नै सचेत हुन आवस्यक

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २७, पुसबजारमा हुने खाद्य मिसावट र ठगीवाट जोगिन स्वयं उपभोक्ता नै सचेत हुन आवस्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीद्धारा सोमवार पोखरामा आयोजित उपभोक्ता जागरण सम्वन्धि छलफलका वक्ताले सो कुरा वताएका हुन् ।कालो बजारी गर्ने र उपभोक्तामाथि मिसावट गरेर ठगी गर्नेलाई तह लगाउन थप समाचार

पोखरामा मनाईयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस

5 years ago Samaya Dristi 0
पोखरा, २७ पुष । सोमबार पोखरा लगायत देशको बिभिन्न स्थानमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । विश्व हिन्दु माहासंघको अगुवाईमा बाजागाजासहित निकालिएको र्याली पोखराको मानव अधिकार चोक बाट सुरु भएर पृथ्वीचोकमा पुगेर समापन भएको थियो । यसै बिच शाहको २९९ औं जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशवासीका नाउँमा शुभकामना सन्देश व्यक्त थप समाचार

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला विजयी, पदाधिकारी सहित सदस्यहरुमा पनि कोईराला समूहकै बर्चश्व

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा २७, पुषपोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशनवाट अध्यक्षमा नारायण कोइराला विजयी भएका छन् ।शनिवार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिष्पर्धी विन्दु कोईराला सुवेदीलाई पराजित गर्दै कोइराला विजयी भएका हुन् । कोइरालाले एक हजार ३७५ र सुवेदीले ९६५ मत प्राप्त गरेका छन् ।यसअघि नै संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन कुमार थप समाचार

प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

5 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुष । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गरेका छन्। सो समूहका राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले प्रधानमन्त्री ओलीको भाषण सुनिरहन आवश्यक नठानेर बाहिरिएको बताए। आइतबार प्रधानमन्त्री ओली राष्ट्रिय सभामा सम्बोधनका लागि रोस्टममा जाँदै गर्दा प्रचण्ड–नेपाल समूहका सांसद भने हाजिरी गरेर बैठक स्थलबाट बाहिरिएका हुन्। थप समाचार