आन्तरिक विवाद मिलाउदै नेकपा निकट युवा संघले गर्यो यि महत्वपुर्ण निर्णयहरू

7 years ago Samaya Dristi 0
भदौ-२६ राष्ट्रिय युवा संघ नेपालको ३३५ सदस्यीय केन्द्रीय समिति हुने भएको छ । वाइसियल नेपाल र युवासंघ नेपालबीच भएको कार्यगत एकतापछि बनेको राष्ट्रि युवा संघ नेपालको संगठनात्मक एकता प्रक्रियाका लागि बसेको बैठकले संघको केन्द्रीय समिति ३३५ सदस्यीय बनाउनका लागि पार्टीसँग माग गरिएको बताएको छ । यहि भदौ २५ गते संगठनका ईन्चार्ज महेश बस्नेत, सहइन्चार्ज तथा थप समाचार

फूटवलर मेस्सीको जीवनशैली:वाल्यकाल कस्तो रह्यो!अहिले कत्ती कमाउछन!कस्तो रङ्गको घरमा बस्छन!

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ-२६ स्पेनी क्लब बार्सीलोनाबाट व्यावसायीक फुटबल खेल्दै आएका फरवार्ड लियोनल मेस्सीको खेल नहेर्ने मानिस कमै होलान। विपक्षी खेलाडीलाई बल छुने मौका नै नदिई छक्काएर अगाडि बढाउँदै गोल गर्न माहिर यी खेलाडिको चामत्कारिक प्रदर्शनको कारणले नै बार्सीलोनाले बितेको एक दशकमा विभिन्न उपाधीहरु जित्न सफल भयो। अर्जेन्टिनामा जन्मिएका यी ३१ वर्षे चामत्कारिक खेलाडीलाई अर्जेन्टिनाकै विख्यात थप समाचार

अलिबाबा प्रमुख ज्याक माले अध्यक्ष बाट दिए राजिनामा

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ-२६ विश्वकै सर्वाधिक ठूलो ई-कमर्स कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजीनामा दिएका छन। अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजीनामा दिएका हुन।चीनमा स्थापित यस अनलाइनले विश्वमै ई–कमर्सका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ। चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका ज्याक माले आफ्नो थप समाचार

अमेरिकी नेतृत्व सैनिकले इराकमा खसाल्यो ४० टन बम

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ -२६ अमेरिकी युद्ध विमानहरुले इस्लामिक स्टेट समूह९आईएस०को गढ मानिएको इराकी द्वीपमा ३६ हजार किलोग्राम (४० टन) बम खसालेको छ । अमेरिकी नेतृत्व गठबन्धनले टिग्रिसको क्युनस द्वीपमा लेजर–निर्देशित ‘एफ–१५’ र एफ ३५ युद्धक विमान प्रयोग गरी बम खसालेको विदेशी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ । राजधानी बगदादबाट उत्तरमा पर्ने सलाहेद्दिनको मध्य थप समाचार

डेंगु,समयमा नै उपचार गरे निको हुने

7 years ago Samaya Dristi 0
समय दृष्टि भदौ २६ – मुलुकभर अहिले डेंगुको संक्रम निकै बढेको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन। डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ।देशभर डेंगुको प्रकोप बढेसँगै बिरामीको चाप बढेको छ । थप समाचार

भुस्याह कुकुरको टोकाइले मरे तीन हरिण

7 years ago Samaya Dristi 0
समय दृष्टि काठमाडौं, भदौ २६ झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ। आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए। कुकुरको टोकाइबाट मरेका थप समाचार

विप्लवका छोरा प्रकाश चन्द चितवन बाट पक्राऊ

7 years ago Samaya Dristi 0
भदौ २५ चितवन । सरकारबाट प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन। प्रकाश चन्द चितवन मेडिकल कलेजमा अध्ययन गर्दै छन।चन्दलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए। थप समाचार

उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी

7 years ago Samaya Dristi 0
भदौ २५, २०७६ काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ। ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता थप समाचार

उपनिर्वाचनका लागी महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी

7 years ago Samaya Dristi 0
भदौ २५, २०७६ काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ। ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुन: दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा यही महिनाभित्र दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा गर्ने निर्णय भयो,’ प्रवक्ता नारायणकाजी थप समाचार