५५ अर्व रकम निकाशाका लागी भारतलाई समर्थन गर्नुपर्ने सर्त,नेपाल मौन

7 years ago Samaya Dristi 0
नेपाल र अमेरिकाबीच भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता ‘भारतको समर्थन लिनुपर्ने’ पूर्वसर्तका कारण संसद्बाट अनुमोदन हुन सकेको छैन। नेपाल सरकार र अमेरिकी सहयोग निकाय- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको उक्त सम्झौता अनुमोदनका लागि गत असार ३० गते संसद् सचिवालयमा दर्ता गरिएको थियो। अमेरिकाले असोज दोस्रो साताभित्र सम्झौता अनुमोदन हुने अपेक्षा राखेको थप समाचार

प्रचण्डको शुभकामना सन्देश:गणतन्त्रवादीहरू एकतावद्ध हुदै अराजकहरुलाई प्रतिवाद गरौ

7 years ago Samaya Dristi 0
नेकपा अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताएका छन।चौंथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन। संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रचण्डले वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ अघि बढ्न मार्ग प्रशस्त गरेकाले अब परिवर्तनको रक्षा र सुदृढ गर्दै थप समाचार

संविधान दिवसकाे अवसरमा राष्ट्रपति–उपराष्ट्रपतिबाट शुभकामना

7 years ago Samaya Dristi 0
२०७२ साल असोज ३ गते आजकै दिन संविधान जारी भएको थियो, सोही दिनको सम्झनामा विविध कार्यक्रम गरेर शुक्रबार देशभर संविधान दिवस मनाइँदैछ ।संविधानसभा मार्फत संविधान जारी भएको चार वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको स्मरणमा शुक्रबार विविध कार्यक्रम गरी संविधान दिवस मनाईँदै छ। संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको थप समाचार

पुर्वजनसेना नेपाली सेनाको सहायक रथी

7 years ago Samaya Dristi 0
सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन् । मन्त्री बाँस्कोटाकाअनुसार महासेनानी अधिकारीलाई थप समाचार

सोझा नेता चित्रबहादुर केसीले गरे गम्भीर अपराध

7 years ago Samaya Dristi 0
राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् । तीनपटक सांसद् थप समाचार

फिलिपिनि राष्ट्रपतिले भ्रष्टचारीलाई गोली ठोक्न आदेश दिए

7 years ago Samaya Dristi 0
पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गरि राष्ट्रवादी नेताको छवि बनाएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन। एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले भ्रष्टाचारमा संलग्न लाई गोली ठोक्न समेत आग्रह गरेका छन।तर,नमर्ने गरि गोलि हान्नुपर्ने उनको भनाई छ। भ्रष्टाचारीलाई जेलको सजाय पर्याप्त नभएको भन्दै राष्ट्रपतिले उनीहरुलाई शारीरिक रुपमै घाइते थप समाचार

प्रधानमन्त्री द्वारा संसद भवन शिलान्यास

7 years ago Samaya Dristi 0
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद भवनको शिलान्यास गरेका छन।सरकारले ५ अर्ब २६ करोड लागतमा सिंहदबारस्थित पुतली बगैंचामा आफ्नै संसद भवन निर्माण गर्न लागेको छ। संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन,अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय संग्रहालय,संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन,संसदीय सचिवालयको भवन,चमेना गृह, प्रेसरछपाइ भवन र थप समाचार

भाजपा अध्यक्ष शाहले,भारतीय लोकतन्त्र माथि कुन शक्ती बाट खतरा देखे

7 years ago Samaya Dristi 0
भारत पछिल्ला वर्षहरूमा शक्ती सम्पन्न राष्ट्रका रूपमा आफुलाई दरिलो बनाउदै गरेको राष्ट्र हो।भारत जति आफुलाई शक्ति राष्ट्र रूपमा उभ्याउदै अगाडी बढेको छ,त्यसैगरि त्यहांको आन्तरिक अवस्था भने चित्तबुझ्दो छैन।भष्ट्रचार भारतको प्रमुख समस्यका रूपमा छ।यसै विषयलाई उजागर गर्दै भारतका गृहमन्त्री तथा भाजपका अध्यक्ष अमित शाहले,भारतीय लोकतान्त्रीक ब्यवस्था प्रति पश्न उठाएका छन। शाहले भने,‘२०१४ भन्दा अगाडि भ्रष्टाचार र थप समाचार

मौसम पूर्वानुमानःबिहिवार बाट क्रमिक सुधार हुने

7 years ago Samaya Dristi 0
भारतको उडिसा र पश्चिम बङ्गाल आसपासमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावले देशभर मनसुनी गतिविधि बढिरहेको मौसमविदहरूले बताएका छन। मौसम पुर्वअनुमान महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशको पुर्वी भु-भागका केही स्थानमा मेघगर्जन चट्टयाङसहितको वर्षा हुने अधिक संभावना रहेको बताएको छ।साथै मध्य तथा पश्चिमी भू–भागमा एक–दुई स्थानमा थप समाचार

नेपाली सेनाले दुई वर्षयताका सामान खरिदमा छानविन गर्दै

7 years ago Samaya Dristi 0
नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ । खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको आशंकामा प्रधानसेनापति पूर्णचन्द्र थापाले आन्तरिक छानबिन थालेका हुन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार संगठनमा भएका आर्थिक हिनामिना छानबिन गर्न निरीक्षणाधिकृत विभागका उपरथीको नेतृत्वमा जंगी अड्डाले थप समाचार