सी भ्रमणपूर्व नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको साझा बैठक बस्ने

7 years ago Samaya Dristi 0
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ । शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका सदस्यलाई राष्ट्रपति सीको भ्रमण तयारीपूर्व चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभाग र नेकपा स्कूल विभागले काठमाडौंमा आयोजना गर्न लागेको विचार गोष्ठीबारे जानकारी गराएका थिए । ‘चिनिया थप समाचार

संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा फैसला हुन सकेनन

7 years ago Samaya Dristi 0
प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन । न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन । संवैधानिक इजलासमा यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार थप समाचार

हुम्लाको सिमीकोट,दशैंअघि नै राष्ट्रिय सडक सञ्जालमा जोडिने

7 years ago Samaya Dristi 0
हुम्लाको सदरमुकाम सिमीकोट दशैंअगावै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। दशैंअघि ट्र्याक निर्माण सम्पन्न भएसँगै सिमीकोट राष्ट्रिय सडक सञ्जालले जोडिने भएको हो। हुम्लाको सदरमुकाम सिमीकोटबाहेक अधिकांश सदरमुकाम राष्ट्रिय सडक सञ्जालले जोडिइसकेको छ। हुम्लाको हिल्सादेखि सदरमुकाम सिमीकोटसम्मको ९५ किलोमिटर दूरीको सडकको ट्र्याक खोल्ने काम दशैंअघि नै सकिने हिल्सा–सिमीकोट सडक योजनाले जनाएको छ। आव २०६९/७० बाट योजना थप समाचार

पेनाल्टी मार्फत रोनाल्डोले गरे निर्णायक गोल

7 years ago Samaya Dristi 0
सुपरस्टार क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा निर्णायक गोल गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ।घरेलु मैदानमा शनिबार राति भएका खेलमा युभेन्ट्सले हेलास भेरोनालाई २–१ गोलले हरायो। युभेन्ट्सको जितमा आरोन राम्से र रोनाल्डोले गोल गरे।भेरोनाका लागि मिगुइल भेलोसोले गोल गरेका थिए। थप समाचार

आस्था राउत माथि किन लाग्यो गंभीर आरोप!

7 years ago Samaya Dristi 0
हिमालय टिभि बाट प्रशारणीत हुने चर्चीत टिभी सो कार्यक्रम ‘द भ्वाईस अफ नेपाल-२’ कोच आस्था राउतका कारण पुन विवादीत बनेको छ।असोज ३ गते शुक्रवारको कार्यक्रममा जव आस्थाले आफ्नै साथी भन्दै श्रृंखला जोशीलाई बज गरिन। जोशीले राईझुमा बोल को गित गाएकी थिईन।गित गाउने क्रमको बिचमा जब जोशी गित भन्दा बाहिरको शब्द चयन गर्दै ‘ए लौन’ भनीन,अनि थप समाचार

सरकारी डाक्टरहरूको बिदेश मोह बढ्दै

7 years ago Samaya Dristi 0
विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन। सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन।ती चिकित्सकहरु विदेशमा रोजगारीको अवसर पर्याप्त हुने हुँदा माल्दिभ्स, दुबई, साउदी अरब लगायतका खाडी देशमा जाने गरेको खबर राजधानी दैनिकमा छापिएको छ । थप समाचार

मौसममा पुन फेरवदल,मनसुन सक्रिय हुदै

7 years ago Samaya Dristi 0
मौसम पुन परिवर्तन हुने मौसम विगागले जनाएको छ। एक/दुई दिनयता केही कमजोर बनेको मनसुन(पानी पार्ने प्रणाली) आज (शनिबार) देखि पुनः सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताउनु भयो ‘हिजो(शुक्रबार) देशभर करिब–करिब मौसम सफा नै थियो,’ उनले नेपालखबरसँग भने, ‘हिजोको तुलनामा आज मनसुन सक्रिय भएको छ।’ उनका अनुसार अहिले मध्य थप समाचार

नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस

7 years ago Samaya Dristi 0
गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक(एसपी)सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण’(ओएनएम) नबनाई गृहले दरबन्दी थप्न प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापाले स्वीकृत थप समाचार

खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाले घटयो

7 years ago Samaya Dristi 0
नेपाल आयल निगमले संविधान दिवसको मौका पारेर उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० थप समाचार

चिनियां राष्ट्रपति सि असोज २३ देखी ३० भित्र नेपालमा आउने

7 years ago Samaya Dristi 0
चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ।अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ।राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने थप समाचार