असाेज ४ गते २०७६
आस्था राउत माथि किन लाग्यो गंभीर आरोप!
हिमालय टिभि बाट प्रशारणीत हुने चर्चीत टिभी सो कार्यक्रम ‘द भ्वाईस अफ नेपाल-२’ कोच आस्था राउतका कारण पुन विवादीत बनेको छ।असोज ३ गते शुक्रवारको कार्यक्रममा जव आस्थाले आफ्नै साथी भन्दै श्रृंखला जोशीलाई बज गरिन।
जोशीले राईझुमा बोल को गित गाएकी थिईन।गित गाउने क्रमको बिचमा जब जोशी गित भन्दा बाहिरको शब्द चयन गर्दै ‘ए लौन’ भनीन,अनि आस्थाले आई वान्टको बटन बज गरिन।गायन प्रस्तुती सकिएपछि कोचहरूले सम्वन्धीत गायक संग इन्टरफेस गर्ने गर्दछन।त्यही इन्टरफेसको समयमा आस्थाले श्रृंखलालाई आफ्नो साथि भएका कारण बज गरेको कुरा खुलाईन।
शुक्रवारको एपिसोडमा सिक्किमका सुनिल गजमेर प्रस्तुती राम्रो हुदां हुदै पनि छानीएन तर श्रृंखला जोशीलाई भने कोच आस्था राउतको हितैषी साथी हुनुको नै लाभ भयो।द भ्वाई अफ नेपालको युट्युवमा ह्यान्डलमा शुक्रवारको एपिसोड हेरे पछि दर्शकले छताछुल्ल कमेन्ट गरेका छन।केही वाहेक अधिकांश कमेन्टहरू आस्था राउतलाई आलोचना गरिएको छ।
फितलो प्रस्तुतीले आस्था द भ्वाईस अफ नेपालको कमजोर जज हुन भन्ने प्रस्ट पार्दछ।उनी अन्य जज जस्तै परिपक्क हुनु पर्ने आवश्यकता थियो।तर उनी त्यस्तो निर्णायक मण्डलमा हुदां नै प्रस्तुती झुर देखियो। यसवारे थप प्रस्टीकरण दिदैं आस्थाले सामाजिक सञ्जाल फेसवुकमा लेखेकी छन-‘श्रृंखललाई आफ्नो टिम राख्नु पर्ने बाध्यताका कारण राखेको हो।’ उनले थप प्रष्ट पार्दै भनेकी छन-‘ब्याटल राउण्डमा दृष्टीविहिन झुप्री कूमारी भण्डारी संग ठाडो र देउडा भाका गाऊनका लागी रोज्नु परेको हो।मेरो नियत त्यस्तो छैन।
‘ द भ्वाईस अफ नेपालको युट्युव च्याएनलको शुक्रवारको एपीसोड को कम्मेन्ट बक्सका केहि प्रतिनिधि कमेन्टहरू यसप्रकार छन:- बिनोद क्षत्री लेख्छन-जे होस चिनेको र नातावाद यता पनि चल्दो रैछ देखियो…।चन्द्र थापा मगर लेख्छन-‘सिक्कीम देखि आउनु भएको भाई नविनलाई नलिएको देख्दा दुख लाग्यो अलिक न्याय भएन तर श्रृंखललाई त लियो राम्रो त नविनले गाएको छ।’