छानविन समिति भन्दछ- मेयर राणालाई कार्वाही गर

7 years ago Samaya Dristi 0
नेपालगन्जबाट दैलेख लैजानेक्रममा २४ गाईगोरु मारिएको घटनामा लापरबाही गरेको भन्दै सिडिओ, नगरपालिकाका मेयर र कार्यकारी अधिकृतमाथि कारबाही गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले यो घटना नियोजित हत्या नभई लापरबाहीको उपज भएको बताएको छ । उपसचिव सागरमणि पाठक नेतृत्वको छानबिन समितिले बुधबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको छ । नगर प्रहरीदेखि थप समाचार

जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना-मन्त्री बस्नेत

7 years ago Samaya Dristi 0
जलवायु परिर्वतनका कारण विश्वव्यापी चुनौती सिर्जना भइरहेको अवस्थामा संकट समाधानका लागि गम्भिर बन्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वको ध्यानाकर्षण गराउनुभएको छ। समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७४औं महासभामा जलवायु कार्यशिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो विचार व्यक्त गर्नुभएको हो। थप समाचार

काग्रेंस सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

7 years ago Samaya Dristi 0
चिनियां प्रभाव नेपालमा बढे सगैं अमेरिकाले पनि चासो दिएको छ।आज नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन। भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौं देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउने लगायत विषयमा छलफल भएको थियो।उनीहरुबीच समसामयिक राजनीति थप समाचार

फेवाताल सरसफाई कहां पुग्यो!

7 years ago Samaya Dristi 0
वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिँर्दै। हरेक समय विभिन्न संघ सस्थाले फेवाताल सरसफाई गरेतापनि निरन्तरता मने कमैले दिएका छन।पछिल्लो समय जलकुम्भी झारले फेवातालको चिनारी माथि पश्न खडा गरिरहेको छ।सगैं फेवाताल मिच्ने क्रम पनि जारि छ। थप समाचार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नेपाल आउने!

7 years ago Samaya Dristi 0
बाहिर त कुनै साइँसुइँ छैन्, तर विह्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपटि भ्लादिमिर पुटिनलाई पनि नेपाल बोलाउने कार्यक्रम छ। सरकारको तर्फबाट विप्लवकहाँ खबर पुर्याइएको छ, कम्तिमा चिनियाँ राष्टपति सि जिनफिङ आउनुअघि र यहाँ बसुन्जेल कुनै घटना नगराए हुन्थ्यो। र, त्यही खबर पुर्याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ। थप समाचार

नेकपा कुनै पनि खालको निरंकुशताको पक्षमा छैनः माधव नेपाल

7 years ago Samaya Dristi 0
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा कुनै पनि किसिमको निरंकुशताको पक्षमा नरहेको बताएका छन। नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन पनि अन्य राजनीतिक दलहरुलाई चेतावनी दिए। पार्टी विदेश विभागले आयोजना थप समाचार

पाकिस्तानमा गएको भूकम्पमा परी २० को मृत्यु , ३ सय बढी घाइते

7 years ago Samaya Dristi 0
इस्लामावाद- मङ्गलबार पाकिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको प्रहरीले बताएको छ। पाकिस्तान प्रशासित कश्मिर र पंजाब प्रान्तलाई केन्द्र बनाएर उक्त भुकम्प गएको थियो।मिरपूरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भने, ‘पूर्वी पाकिस्तानको मिरपुरमा भूकम्पका कारण क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म २० को निधन भएको जानकारी आएको छ। थप समाचार

प्रधानमन्त्रीको प्रश्न– ‘जहाज किनेर के लडाउन ल्याएको ? ठाउँ ओगट्न ? ’

7 years ago Samaya Dristi 0
विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एक पटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन।’ ती साथीले भनेछन,‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन।उड्दैनन र यहाँ धेरै देखिएका छन। मैदानभरि छन।वाइडबढी पनि छन।तर,जमिनमा छन।आकाशमा छैनन।’ प्रधानमन्त्री ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र ताली बजाए।जुलाई १ मा त्यसो भनेको थप समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु

7 years ago Samaya Dristi 0
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । डेमोक्रेट्स पार्टीले औपचारिक रुपमा महाभियोगको प्रक्रिया सुरु गरेको हो । तर तल्लो सदनकी सभामुख एवम् शीर्ष डेमोक्र्याटिक नेतृ न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले कानूनको उल्लंघन गरेको र संवैधानिक जिम्मेवारीलाई भुलेको आरोप लगाएकी छन् । आफूलाई राजनीतिक फाइदा हुने प्रक्रिया सुरु गर्नका लागि ट्रम्पले युक्रेनका राष्ट्रपति थप समाचार

सुदूरपश्चिम सरकारले गठन नभएको प्रहरीका लागी करोडौका गाडी

7 years ago Samaya Dristi 0
गठन नै नभएको प्रदेश प्रहरीका लागि सुदूरपश्चिम सरकारले तीन करोड ३३ लाखका नौवटा गाडी किनेर साढे २ महिनादेखि चौरमा थन्क्याएको छ। बजेट सक्न गत आर्थिक वर्षको अन्तिमतिर १८ असारमा ३६ लाख ९९ हजारको दरले टाटा कम्पनीका गाडी किनिएका हुन् । प्रदेश प्रहरी नै नबनेका कारण ती गाडी आन्तरिक मामिला मन्त्रालयको चौरमा राखिएका खबर आजको नयाँ थप समाचार