असाेज ९ गते २०७६
फेवाताल सरसफाई कहां पुग्यो!
वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथको सकृयतामा वृहत सफाइ गरिँर्दै।
हरेक समय विभिन्न संघ सस्थाले फेवाताल सरसफाई गरेतापनि निरन्तरता मने कमैले दिएका छन।पछिल्लो समय जलकुम्भी झारले फेवातालको चिनारी माथि पश्न खडा गरिरहेको छ।सगैं फेवाताल मिच्ने क्रम पनि जारि छ।