6 years ago
Samaya Dristi
0
यस वर्षको गजलप्रतिभा पुरस्कार डा. निरजलाईपोखरा, भदौ १३ गते । यस वर्षको गजलप्रतिभा पुरस्कार डा. निरज भट्टराईलाई प्रदान गरिने भएको छ ।गजल सन्ध्या, पोखराद्वारा गण्डकीप्रदेशका एक जनागजलकारलाईप्रदान गरिने पुरस्कारयस वर्ष तनहुँकागजलकार भट्टराईले नेपालीगजलमा पु¥याएका योगदानको कदर गर्दैप्रदान गरिने सन्ध्याकाअध्यक्ष मोहनभण्डारीले जानकारी दिए ।सन्ध्याका सल्लाहकार तथापूर्व अध्यक्षदीपक समीपको संयोजकत्वमा संस्थापकअध्यक्षदिलिप दोषी रपूर्व अध्यक्ष बिर्सना बस्नेत सदस्यतथाअध्यक्ष
थप समाचार