6 years ago
Samaya Dristi
0
भाद्र २५,पोखरा पछिल्लो अपडेट अनुसार पोखरामा स्वास्थ्यकर्मीसहित १९ संक्रमित थपिएका छन् । पोखरा १५ का २३ वर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुन् भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोही अस्पतालमा उपचाररत छन् । पोखरा १९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत
थप समाचार