गण्डकी मा ३४०२ संक्रमित

6 years ago Samaya Dristi 0
स्वाश्थ्य निर्देशनालय गण्डकी का अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ पुगेको छ ्र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५१ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्रकास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन, कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य थप समाचार

पिएनमा विभागीय पुस्तकालय स्थापनाको प्रयास

6 years ago Samaya Dristi 0
पोखरा, २ असोज।पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको लागि प्रयास थालेको छ।विभागले त्यस सम्बन्धमा गृहकार्य समेत गरी करिव १ हजार बढी पुस्तक पनि संकलन गरिसकेको छ।शुक्रवारसम्म कुल ५५ सृष्टाले पुस्तक उपलब्ध गराएको विभागीय प्रमुख प्रा.डा कुसुमाकर न्यौपानेले जानकारी दिए।नेपालका विभिन्न स्थान लगायत अमेरिका र वेलायतबाट समेत सृष्टाले पुस्तक हस्तान्तरण गरिसकेको उनको भनाई छ। कार्यक्रम थप समाचार

नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग

6 years ago Samaya Dristi 0
पोखरा, २ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा ५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् । कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई ति सामग्री सहयोग गरेकी हुन् । उनले थप समाचार

कुलमान नै चाहियो

6 years ago Samaya Dristi 0
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्नुु पर्ने भन्दै पोखरामा नागरिक हरुले शान्तीपूर्ण धर्ना कार्यक्रम गर्दै थप समाचार

शुक्रबार रेल जनकपुर आइ पुग्ने

6 years ago Samaya Dristi 0
२ असोज,काठमाडौंधनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ ।भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना थप समाचार

गण्डकीमा ११ संक्रमित थपिए

6 years ago Samaya Dristi 0
२,असोज पोखराग्ण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन यो सहित कुुल संक्रमित संख्या ३२९१पुुगेको छ। बि.पि.कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना सबै संक्रमित व्यक्तिहरु आईसोलेसन केन्द्रमा बसेका छन ।प्रदेश स्वाश्थ्य निर्देशनालयका अनुसार नवलपुर मा ८ ,तनहुं २ र स्याङजाका १ ब्यक्तिमा थप समाचार

कृष्ण प्रणामी बृद्धा आश्रममा बेल्जियमबाट सहयोग

6 years ago Samaya Dristi 0
सयले पाँखाको कृष्ण प्रणामी बृद्धा आश्रममा बेल्जियमबाट सहयोगपोखरा, भाद्र ३१ पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी बृद्धा आश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ ।आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा चायापानीमा बसोबास गर्ने बैदेशिक रोजगारीको शिलशिलामा बेल्जियम रहेका राजेन्द्र गुरुङ्ग र उनकी पत्नि थप समाचार

तिवारीलाई मातृशोक, कास्की काँग्रेसद्वारा दुःख व्यक्त

6 years ago Samaya Dristi 0
पोखरा, ३१ भदौ । पोखरा ३१, मोहरिया निवासी नेपाली काँग्रेस कास्कीका पूर्व सचिव नन्दप्रसाद तिवारीलाई मातृशोक परेको छ ।उनकी आमा सरस्वती तिवारीको १०१ वर्षको उमेरमा मङ्गलबार निधन भएको छ । स्व. तिवारीको नर्वदेश्वर धाममा बुधबार अन्त्येष्टि गरिएको छ । शवयात्रामा काँग्रेस नेता तथा कार्यकर्ता, शुभेच्छुक र आफन्त सहभागी थिए ।उनका तीन छोरामध्य नन्दप्रसाद जेठा छोरा थप समाचार

गण्डकी प्रदेशमा बिहानै थपिए ५० जना

6 years ago Samaya Dristi 0
३१ भाद्र ,पोखराअध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन। वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं थप समाचार

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

6 years ago Samaya Dristi 0
३० भाद्र,पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन ्र उनिहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जानकारी दिइएको छ । कास्की जिल्ला, थप समाचार