गण्डकी मा कुल संक्रमित ३११२

6 years ago Samaya Dristi 0
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११२ पुुगेको छ भने १ जनाको मृत्यु भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४७ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र तनहुँ जिल्ला, सुक्लागण्डकी(१० का २३ बर्षीय महिला पोखरा थप समाचार

सहरा खेलकुद पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल सम्मानित

6 years ago Samaya Dristi 0
३० भाद्र,पोखरा सहरा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । नगद २० हजार पाँच सय रुपियाँ, ताम्रपत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई थप समाचार

लियो क्लव अफ लेखनाथले बालदिवसको अवसरमा कार्यक्रम

6 years ago Samaya Dristi 0
लेखनाथ, ३० भाद्र । लियो क्लव अफ लेखनाथले बालबालिका दिवसको अवसरमा आयोजना गरेको कोरोना विपदमा बालबालिका नामक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। लियो क्लव अफ लेखनाथका अध्यक्ष लियो आदर्श लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ उपस्थित हुनुभएको थियो। कार्यक्रममा बोल्दै माननीय थप समाचार

काँग्रेस नेता भोजबहादुर गुरुङ‘सिकन्दर’ को अन्त्येष्टि,कास्की काँग्रेसद्वारा दुःख व्यक्त

6 years ago Samaya Dristi 0
पोखरा, २९ भदौ । नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ‘सिकन्दर’ को सोमबार अन्त्येष्टि गरिएको छ ।पोखरा रामघाटस्थित बौद्व अर्घाै सदनमा बौद्व परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।अन्त्येष्टि अघि पोखरा ५ पस्र्याङस्थित गुरुङ निवासमा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत, पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसीर पूर्व सभापति यज्ञबहादुर थापाले थप समाचार

असोज १ गते पोखरामा शान्तिपूर्ण प्रदर्शन गरिने

6 years ago Samaya Dristi 0
पोखरा, २९ भदौं । फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ ।‘लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढु·ामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए । ६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, थप समाचार

बाल दिवस

6 years ago Samaya Dristi 0
भदौ २९ गते हरेक वर्ष नेपालले बालबालिका र तिनको सुरक्षा अनि संरक्षणका लागी वाल दिवस मनाउने गर्दछ । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ थप समाचार

गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिए

6 years ago Samaya Dristi 0
२९ भाद्र,पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पúेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ कास्की जिल्ला, पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल थप समाचार

हेम्जा को मेलवोट सिदिङ सडक ढलान मापदण्ड बिपरित

6 years ago Samaya Dristi 0
हेमजा २८ भदौं। राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणबाट निर्माणाधीन पोखरा–२५, मेलवोट देखि माछापुच्छ«्रे गाउँपालिकाको सिदिङसम्मको सडक स्तरउन्नती कार्यमा हाल भइरहेको ढलान कम गुणस्तरीय भएको पाइएको छ। जसबारे गुनासो आएसँगै आइतवार जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा स्थलगत अनुगमन भएकोमा ढलान कम गुणस्तरीय पाइएको प्रमुख क्षेत्रीले बताए।ढलानका लागि गरिएको सोलिङ कम्तीमा १० सेन्टीमिटर उचाईको हुनुपर्नेमा कतिपय थप समाचार

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना आज मात्रै ६९ जना

6 years ago Samaya Dristi 0
भाद्र २८,पोखरा आइतबार पछिल्लो पटक गण्डकी प्रदेशका थप २९ मा कोरोना संक्रमण पुष्टी भएको छ ।गोरखाका ७ ,स्याङ्जाका १ ,लमजुङका १०,तनहुँका ५ र नवलपुरका ६ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या २९६८ पुगेको छ । गण्डकी प्रदेशमा आज मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टी थप समाचार